किसान लघुवित्त र चन्द्रागिरि हिल्सको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीका दरले वृद्धि
नेपालबहस संवाददाता
चैत ८, २०७७ आइतबार १७:४४:२
८ चैत, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार चन्द्रागिरी हिल्स र किसान लघुवित्त वित्तीय संस्थता लिमिटेडको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीका दरले वृद्धि भएको छ ।
चन्द्रागिरी हिल्सको सबैभन्दा बढी ९ दशमलव ९८ प्रतिशत र किसान लघुवित्तको शेयर मूल्य ९ दशमलव ९७ प्रतिशतले वृद्धि भएको हो ।
यो समाचार तयार पार्दाको समय १२ बजेसम्ममा किसान लघुवित्तको शेयरमूल्य प्रतिकित्ता १७३१ र चन्द्रागिरी हिल्सको शेयर मूल्य १ हजार ४२१ पुगेको छ ।
ती दुबै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयर मूल्य बढेको हो ।
त्यसैगरी चन्द्रागिरी हिल्सको शेयरमूल्य कारोबार भएको आइतवार २९ दिनसम्म लगातार ९ प्रतिशतभन्दा बढीका दरले वृद्धि हुँदै आएको छ ।
चन्द्रागिरी हिल्स
किसान लघुवित्त
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्से आज शून्य दशमलव ७९ अङ्कले उकालो
जेठ ३, २०८१ बिहिबार
शेयरबजारमा नौ दशमलव ५४ अङ्कको गिरावट
जेठ २, २०८१ बुधबार
साताको पहिलो कारोबार दिन नेप्से ओरालो यात्रामा
बैशाख २३, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार