साल्ट ट्रेडिङ कर्पोरेशन कम्पनीको शेयरमूल्य १० प्रतिशतले वृद्धि, साढे ११ हजार बढि पुग्यो मूल्य ?
नेपालबहस संवाददाता
चैत १०, २०७७ मंगलबार १९:५०:३
१० चैत, काठमाडौं । मंगलबार नेप्सेमा साल्ट ट्रेडिङ कर्पोरेशन कम्पनीको शेयरमूल्य १० प्रतिशतले वृद्धि भएको छ । आज कम्पनीको शेयरमूल्य १० हजार ६ सय ९९ रुपैयाँबाट बढेर २ बजेसम्म ११ हजार ५ सय ५० रुपैयाँ पुगेको छ ।
शेयरबजारमा सूचीकृत दुई सय १३ कम्पनीमध्ये सबैभन्दा उच्चमूल्य भएको कम्पनी युनिलिभर नेपाल हो । जसको शेयरमूल्य अहिले १९ हजार ३५० रुपैयाँ छ । जबकी सबैभन्दा उच्च मूल्य हुँदा यो कम्पनीको शेयरमूल्य प्रतिकित्ता ३६ हजार रुपैयाँसम्म पुगेको थियो ।
यसैगरी दोस्रो उच्च मूल्य भएको कम्पनीमा राष्टिय बीमा कम्पनी रहेको छ । जसको शेयरमूल्य १५ हजार ९२५ रुपैयाँ छ । यो कम्पनीको शेयरमूल्य एक समयमा २२ हजार ८५० रुपैयाँसम्म पुगेको थियो । तेस्रो स्थानमा उच्च मूल्य रहेको साल्ट ट्रेड कम्पनी रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्से आज शून्य दशमलव ७९ अङ्कले उकालो
जेठ ३, २०८१ बिहिबार
शेयरबजारमा नौ दशमलव ५४ अङ्कको गिरावट
जेठ २, २०८१ बुधबार
साताको पहिलो कारोबार दिन नेप्से ओरालो यात्रामा
बैशाख २३, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार