सोमबार निफ्रासहित यी कम्पनीको शेयरमा उच्च माग ?
नेपालबहस संवाददाता
चैत १६, २०७७ सोमबार २२:४७:४३
१६ चैत, काठमाडौं । आज शेयरबजारमा सामान्य करेक्सन आएको छ । सामान्य करेक्सन आएको बजारमा उन्नती सहकार्य लघुवित्त, अजोड इन्स्योरेन्स, महिला लघुवित्त, समिट लघुवित्त र रिडि हाइड्रोपावरका लगानीकर्ताले धेरै कमाएका छन् ।
त्यस्तै, आज नेपाल इफ्राइस्ट्रक्चर बैंक, महिला लघुवित्त, वोमी लघुवित्त र सानिमा इक्यूटी फण्डको शेयरमा उच्च माग देखिएको छ ।
नेपाल इफ्राइस्ट्रक्चर बैंकको शेयर ६०० रुपैयाँबाट ६०६ रुपैया पुगेको छ । बैंकको शेयरमा ४ लाख ४७ हजार कित्ताको खरिद माग आएको हो ।
महिला लघुवित्तको शेयर ९ दशमलव ८५ प्रतिशतले बढेको छ । सोमबार कम्पनीको शेयर ९ दशमलव ८५ प्रतिशतले बढेर प्रतिकित्ता शेयरमूल्य ५९१ रुपैयाँ पुगेको छ । आज कम्पनीको शेयरमूल्य ५१८ रुपैयाबाट ५३ रुपैयाँले बढेर प्रतिकित्ता शेयरमूल्य ५९१ पुगेको हो ।
आज कम्पनीको शेयरमा उच्च चाप देखिएको छ भने बिक्रीबर्ता भने कोही छैनन् । आज कम्पनीको शेयरमा ५ लाख ७७ हजार कित्ताको खरिद माग आएको छ भने बिक्री माग शून्य छ ।
त्यस्तै वोमी लघुवित्तको शेयरमा पनि उच्च खरिद माग आएको हो लघुवित्तको शेयरमा ३ लाख ८५ हजार शेयरकित्ताको खरिद माग आएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकारोबारको पहिलो दिन नेप्से आज १७ अङ्कले घट्यो
असार २, २०८१ आइतबार
खिम्ती–२ को शेयर व्यवस्थापन नागरिक लगानी कोषले गर्ने
जेठ ३१, २०८१ बिहिबार
नेप्सेमा आज सामान्य अङ्कको वृद्धि, कारोबार ५ अर्ब ८९ करोडमाथि
जेठ ३०, २०८१ बुधबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
असार २, २०८१ आइतबार
आज यी चार प्रदेशमा चट्याङसहित वर्षा हुने
असार २, २०८१ आइतबार
बंगलादेशले छैटौँ विकेट गुमायो, रोहितले लिए साकिबको विकेट
असार ३, २०८१ सोमबार
बंगालदेशविरुद्ध नेपालको शानदार बलिङ, पावर प्लेमा ४ विकेट लियो
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेलले गरे जलवायुसम्बन्धी अनुसन्धान केन्द्रहरूको अवलोकन
असार २, २०८१ आइतबार
राष्ट्रिय महाधिवेशनले संघीयता विरोधीलाई जवाफ दिएको छः अध्यक्ष यादव
असार २, २०८१ आइतबार
मापदण्ड पुगेका क्रसर उद्योग नवीकरण र सञ्चालनको वातावरण बनाउन सरकारसँग माग
असार २, २०८१ आइतबार
ललितपुर महानगरको पुँजीगत खर्च ६१ प्रतिशत
असार २, २०८१ आइतबार