उच्च र न्यून शेयरमूल्य भएका लघुवित्त कम्पनी
नेपालबहस संवाददाता
चैत २४, २०७७ मंगलबार १५:१:५२
२३ चैत, काठमाडौं । शेयरबजारमा दिनदिनै नेप्सेले नयाँ रेकर्ड कायम गरिरहेको छ । साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक हालसम्मको उच्च विन्दूमा पुग्न सफल भएको हो ।
मंगलबार नेप्से परिसूचक १५ दशमलव ७२ अंकले बढेर २६७४.४६ बिन्दुमा पुगेको छ । बजार बन्द हुँदाको नेप्से परिसूचकको यो बिन्दु हालसम्मकै उच्च हो । यसअघि फागुन ९ गते २६४०.३१ अंकले बढेर शेयर बजारले नयाँ रेकर्ड राखेको थियो ।
यतिबेला पुँजीबजारमा ठूलो संख्यामा आईपीओ भित्रिइरहँदा लगानीकर्ता पनि बढिरहेका छन्, जसले गर्दा सामान्य लगानीकर्ताको भीड प्राथमिक बजारमा मात्र नभएर दोस्रो बजारमा पनि उल्लेख्य देखिन्छ ।
यही भीडभाडमा सामान्य कम्पनीहरूको पनि शेयरमूल्य उचालिरहेका बेला छ। अधिकांश लघुवित्त कम्पनीको शेयरमूल्य १५ सय देखि २५ सय रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।
आइतबारसम्म तीन लघुवित्त कम्पनीको प्रतिशेयर एक हजार कममा खरिद बिक्री भइरहेको छन् । भने आठ लघुवित्त कम्पनीको शेयर २ हजार बढि मूल्यमा खरिद बिक्री भइरहेका छन् ।
लघुवित्त कम्पनीले राम्रो लाभांश दिने भएकाले लघुवित्तको शेयरमा उच्च माग देखिने गरेको छ । प्राय लगानीकर्ताले आफुले लगानी गर्ने कम्पनीबाट राम्रो मूनाफा आशा गरि लगानी गर्ने गरेका हुन्छन् ।
जसकारण राम्रो लाभांश पाउने मनासमयका साथ लगानीकर्ता राम्रो कम्पनी लगानी गर्न गर्दछन् । छोटो समयमा राम्रो प्रतिफल पाउने मम्पनीको रुपमा पनि लघुवित्तलाई हेर्ने गरेको पाइन्छ । आज एक हजार भन्दा कममा कारोबार भइरहेका र २ हजार शेयरमूल्यलाई आधार मानेर यो रिपोर्ट तयार पारिएको छ ।
एक हजार कम शेयरमूल्य भएका लघुवित्त कम्पनी
नेप्सेमा सूचीकृत कम्पनीमध्येमा महिला लघुवित्तको शेयरमूल्य न्यून रहेको छ । लघुवित्तले भर्खरै मात्र नेप्सेमा शेयर सूचीकृत गरेको थियो । त्यस्तै, आरएसडीसी र एनआईसी एसशया लघुवित्त कम्पनीको शेयर एक हजार कम मूल्य रहेको छ ।
२ हजार बढि शेयरमूल्य भएका लघुवित्त
हाल ८ लघुवित्त कम्पनीको प्रतिकित्ता २ हजार देखि ४ हजार ५ सय रुपैयाँसम्म शेयरमूल्य रहेको छ । हाल सबैभन्दा बढि जनउत्थान लघुवित्त कम्पनीको प्रतिकित्ता शेयरमूल्य करिब ४५ सय रहेको छ। त्यस्तै नेशनल माईक्रोफाइनान्सको शेयरमूल्य उच्च रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसमता घरेलु लघुवित्तको सभा आज, शेयरधनीहरुका लागि लाभांश वितरण गर्ने
चैत २९, २०८० बिहिबार
मनकामना स्मार्टको सभा आज, शेयरधनीलाई लाभांश नदिने
चैत २९, २०८० बिहिबार
मनकामना स्मार्ट लघुवित्तको साधारणसभा कहिले ?
चैत २८, २०८० बुधबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
बैशाख २७, २०८१ बिहिबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
बैशाख २७, २०८१ बिहिबार
फेरि फुट्यो जसपा, लावतीको संयोजकत्वमा पहिचानवादी मोर्चा घोषणा
बैशाख २७, २०८१ बिहिबार
वन्यजन्तु संरक्षण चुनौतीपूर्ण बन्दै, दश महिनामा २१ गैँडा मरे
बैशाख २८, २०८१ शुक्रबार
'बर्डफ्लू' संक्रमण मानिसबाट मानिसमा सरेको अहिलेसम्म कुनै संकेत छैन : डब्लुएचओ
बैशाख २८, २०८१ शुक्रबार
नेपालको समृद्धिका निम्ति स्वदेशमै काम गर्न अभिप्रेरित गर्ने फोटो प्रदर्शनी
बैशाख २८, २०८१ शुक्रबार
आइपिएलमा आज गुजरात र चेन्नई भिड्दै
बैशाख २८, २०८१ शुक्रबार
केजरीवालको अन्तरिम जमानतमा सर्वोच्चले आज फैसला सुनाउँदै
बैशाख २८, २०८१ शुक्रबार
दरबारमार्गबाट ९८ लाख रुपैयाँसहित २ जना पक्राउ
बैशाख २८, २०८१ शुक्रबार