राष्ट्र बैंकले नक्कली र सक्कली नोट छुट्याउने मेसिन ल्याउँदै
नेपालबहस संवाददाता
चैत २६, २०७७ बिहिबार १९:२:३०
२६ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले बेलायतबाट पौने १४ करोड रुपैयाँको नोट परिक्षण गर्ने विदेशी मेशिन भित्र्याउने भएको छ । केन्द्रीय बैंकले आशय पत्र जारी गर्दै बेलायतको प्रोसेसिङ सोलुसन लिमिटेड कम्पनीबाट ११ लाख ५७ हजार २९९ अमेरिकी डलरमा सो मेशिन भित्र्याउन लागेको जनाएको छ ।
उक्त मेसिनले नक्कली नोट, चलनचल्तीका नोट र भुक्रो जलन योग्य नोट छुट्याउनका लागि खरिद गर्न लागेको राष्ट्र बैंक सह प्रवक्ता नारायण प्रसाद पोखरेलले जनाए ।
सो आशयपत्रमा उल्लेख गरे अनुसार कम्पनीले राष्ट्र बैंकले आह्वान गरेको बोलपत्रमा सबैभन्दा थोरै मूल्यमा प्रस्ताव गरेको थियो । कम्पनीले प्रस्ताव गरेको मूल्य आजको विदेशी विनिमयदर अनुसार १३ करोड ७५ लाख १० हजार २६७ रुपैयाँ पर्न जान्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजको विदेशी मुद्राको विनिमय दर कति ?
बैशाख ८, २०८१ शनिबार
अमेरिकी डलरको भाउ बढ्यो, कुन मुद्रा कतिमा हुँदै छ कारोबार ?
बैशाख २, २०८१ आइतबार
आर्थिक समस्याले थलिएको नेपाल शेयर मार्केट्सको संयोजकमा अधिकारी चयन
चैत २८, २०८० बुधबार
इलाम-२ मा मतगणनाको तयारी, सर्वदलीय बैठक बस्दै
बैशाख १६, २०८१ आइतबार
पूर्वराजा ज्ञानेन्द्र सडकमा आउने मुहूर्त
बैशाख १६, २०८१ आइतबार
जुगल गाउँपालिका-७ का वडाध्यक्ष पक्राउ
बैशाख १६, २०८१ आइतबार
लगानी सम्मेलन : पहिलो दिन १४ सयभन्दा बढी सहभागी, दुई सम्झौता सम्पन्न
बैशाख १६, २०८१ आइतबार
बझाङमा एमालेका भण्डारी लाई ६७७ मतको अग्रता (अपडेट)
बैशाख १६, २०८१ आइतबार
रिग्मो गाउँ
बैशाख १६, २०८१ आइतबार
मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा
बैशाख १६, २०८१ आइतबार
आज राति देशका केही स्थानमा हावाहुरीको सम्भावना
बैशाख १६, २०८१ आइतबार