बिदाको दिनमा पनि बैंक वित्त खुला गर्न राष्ट्र बैंकको निर्देशन
नेपालबहस संवाददाता
चैत २९, २०७७ आइतबार १८:५४:१३
२९ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई वर्षभरि नै असोज, पुष, चैत र असार मसान्तको अन्तिम हप्ता चैत २५ गते र सो पछिको असार मसान्तसम्म शनिवार लगायत जुनसुकै विदाका दिन पनि बैंक तथा वित्तीय संस्था संचालनमा ल्याउन निर्देशन दिएको छ। नेपाल राष्ट्र बैंकले एक सुचना जारी गर्दै यस्तो बताएको छ ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको राजश्वको कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका राजश्व संकलन गर्ने सम्पूर्ण काउन्टर, करदाता सेवा कार्यालयहरु, चेक क्लियरिङ गर्नको लागि अन्य बैंक तथा वित्तीय संस्था र क्लियारिंग हाउसका काउन्टरहरु पुर्णकालिन रुपमा खुला गर्न निर्देशन दिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतथ्यांक नआएको भन्दै मौद्रिक नीति समीक्षा अवधि बढाइयो, संशोधन भयो कार्यविधि २०७३
बैशाख २६, २०८१ बुधबार
विदेशी मुद्राको विनिमय दर : आज कतिमा हुँदैछ कारोबार ?
बैशाख २१, २०८१ शुक्रबार
राष्ट्र बैंकको कारबाहीमा परे लुम्बिनी विकास र एक्सल डेभलपमेन्ट बैंक
बैशाख २०, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
नारायणीमा ३० करोडको एमआरआई मेसिन ६ महिनामै विग्रियो
आबिद हुसेन
बैशाख २७, २०८१ बिहिबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
बैशाख २९, २०८१ शनिबार
सहकारी प्रकरण: रवि विरुद्ध के छ काग्रेससँग प्रमाण ?
बैशाख २९, २०८१ शनिबार
चीनद्वारा प्रमुख ‘परजीवी रोग’ नियन्त्रणका लागि योजना जारी
बैशाख २९, २०८१ शनिबार
सगरमाथा आरोहणमा कामिरिताको नयाँ रेकर्ड
बैशाख ३०, २०८१ आइतबार
संसदको गतिरोध अन्त्य गर्न प्रधानमन्त्रीले सुरु गरे कांग्रेससँग छलफल
बैशाख ३०, २०८१ आइतबार
भाँगो र आलुसँग चामल साटेर गुजारा गर्दै बागलुङको रमुवाका बासिन्दा
बैशाख ३०, २०८१ आइतबार
कुवेतका अमिरले गरे संसद भंग
बैशाख ३०, २०८१ आइतबार
आइपिएलमा आज दुई खेल हुँदै
बैशाख ३०, २०८१ आइतबार
संसदीय उपसमितिद्वारा मेलम्ची आयोजनाको अनुगमन
बैशाख ३०, २०८१ आइतबार