सुदूरपश्चिममा थप १४ जनामा कोरोना संक्रमण पुष्टि
नेपालबहस संवाददाता
बैशाख १, २०७८ बुधबार २१:४१:३६
१ वैशाख, कैलाली । सुदूरपश्चिम प्रदेशमा ७३ नमुनाको परीक्षण गर्दा थप १४ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । सेती प्रादेशिक अस्पताल धनगढीको कोरोना प्रयोगशालामा बुधबार गरिएको परीक्षणबाट थप १४ जनामा संक्रमण पुष्टी भएको हो ।
पुष्टी हुनेमा धनगढीका ४ महिला, ६ पुरुष, कञ्चनपुर भिमदत्तका १ पुरुष, २ महिला र कैलाली गोदावरीका १ पुरुष रहेका छन् । ५९ नमुना भने नेगेटिभ आएको हो । कोरोना संक्रमितमध्ये २ जना भेन्टिलेटर, १ जना आइसियु र २ जनाको आइसोलेसनमा उपचार भइरहेको छ भने अन्य होम आइसोलेसनमा बसेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीरम इन्स्टिच्युटले भन्यो: डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ
बैशाख २७, २०८१ बिहिबार
एस्ट्राजेनेकाले विश्वभरबाट कोरोना भाइरसको खोप फिर्ता लिँदै
बैशाख २६, २०८१ बुधबार
बढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
भारतको राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षकमा गौतम गम्भीरको सम्भावना कति ?
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
मालिक रिसाउनुमा यी ग्रहको भूमिका, जान्नुहोस् हाकिमको स्वभाव
जेठ ४, २०८१ शुक्रबार
प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिमा तमासा देखाउनु भोः नेपाल
जेठ ५, २०८१ शनिबार
गर्मीमा खानुहोस् यी फलफूल, पेट र दिमाग दुवै चिसो हुनेछ
जेठ ५, २०८१ शनिबार
सुबोध आचार्य एक दक्ष सर्प उद्धारकर्ता ( फाेटाे फिचर )
जेठ ५, २०८१ शनिबार