वीरेन्द्र र सुशिलाले ल्याए ‘काठमाडाैं घर’
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac.jpeg
)
नेपालबहस संवाददाता
बैशाख ३, २०७८ शुक्रबार १६:५८:५२
![](https://nepalbahas.prixacdn.net/media/albums/Vdo-news004_WLdAyRW7ZQ.jpg)
३ बैशाख, काठमाडौं । नयाँ वर्षको पावन अवसर पारेर इन्जिनियर गायक वीरेन्द्र श्रेष्ठ र गायिका सुशिला पाठकको ‘काठमाडाैंमा घर बोल रहेको डान्सिङ गीतको भिडियो सार्वजनिक भएको छ ।
कृष्ण भारद्वाज र नेत्र काफ्लेको शब्द तथा संगीत रहेको गीतलाई रिकेश गुरुङले एरेन्ज गरेजा हुन भने मिक्सिङ मास्टरिङ्ग किशोर थापाको रहेको छ ।
भिडियोमा निर्मल न्यौपाने, सुकृया राई, सुबोध रसाईली, अन्जली माझी, निसा राई र डान्सर निरजको जोडदार अभिनय र नृत्य रहेको छ ।
झापाको मनमोहक दृश्य कैद गरिएको भिडियोमा साहस लिम्बुको छांयाकन तथा सम्पादन रहेको छ भने सह–छांयाकन रोहित लाम्गाडेको रहेको छ । भिडियोमा सुबोश रसाईलीको निर्देशन र कोरियोग्राफी रहेको छ ।
भिडियोलाई ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । ईन्जिनियर गायक वीरेन्द्र श्रेष्ठ र सुशिला पाठक र टीमले दर्शक श्रोतालाई यस गीत र भिडियोलाई पहिलेको गीत र भिडियो जस्तै माया गरिदिन आग्रह गरेका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभक्तराज आचार्यको बायोपिक फिल्म ‘आचार्य’को गीत सार्वजनिक
असार ३, २०८१ सोमबार
'माया बस्यो' भन्दै आए सुरेश र डा.एलिया
असार ३, २०८१ सोमबार
करण परियार: ईश्वरको वरदान पाएर गाउनकै लागि जन्मिएको अदभुत प्रतिभा
जेठ २१, २०८१ सोमबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान
असार २, २०८१ आइतबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
भक्तराज आचार्यको बायोपिक फिल्म ‘आचार्य’को गीत सार्वजनिक
असार ३, २०८१ सोमबार
आन्दोलनरत ट्यांकर चालक र सरकारी पक्षबीचको वार्ता सकारात्मक, इन्धन आपूर्ति सहज
असार ३, २०८१ सोमबार
सशस्त्रमा आफू भए सबै ठीक, नभए संगठन नै बेठीक ?
असार ३, २०८१ सोमबार
शुक्लागण्डकीमा पाँच हजार कफीका बिरुवा वितरण
असार ३, २०८१ सोमबार
बालेन शाह ब्राजिल प्रस्थान
असार ३, २०८१ सोमबार