लमजुङका भूकम्प पीडितलाई त्रिपाल हस्तान्तरण
नेपालबहस संवाददाता
जेठ ७, २०७८ शुक्रबार २३:२५:४३
७ जेठ, लमजुङ । लमजुङ मस्र्याङ्दी गाउँपालिका–८ भुलभुलेमा केन्द्र विन्दु बनाएर बुधबार बिहान गएको भूकम्पले घर क्षति बनाएको दोर्दी गाउँपालिका–८, बन्सारका भूकम्पपीडित स्थानीय महिलालाई नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका पूर्व सभापति नारायणप्रसाद घिमिरे शुक्रबार त्रिपाल हस्तान्तरण गर्दै । जिल्ला शाखा रेडक्रस सोसाइटीले यहाँ ४९ थान त्रिपाल सहयोग गरेको छ । तस्बिरः जनक श्रेष्ठः रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाफल टिप्दै गरेका महिला
बैशाख ३०, २०८१ आइतबार
लभ्लिहिलबाट देखिएको बेनी बजार
बैशाख ३०, २०८१ आइतबार
ढकमक्क फुलेको गुलमोहरमा तस्बिर खिच्नेको भीड
बैशाख ३०, २०८१ आइतबार
नारायणीमा ३० करोडको एमआरआई मेसिन ६ महिनामै विग्रियो
आबिद हुसेन
बैशाख २७, २०८१ बिहिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
सहकारी प्रकरण: रवि विरुद्ध के छ काग्रेससँग प्रमाण ?
बैशाख २९, २०८१ शनिबार
चीनद्वारा प्रमुख ‘परजीवी रोग’ नियन्त्रणका लागि योजना जारी
बैशाख २९, २०८१ शनिबार
दाङमा भान्सामै पसेर दुई महिलाको बञ्चरो प्रहार गरी हत्या
बैशाख २९, २०८१ शनिबार
चोरीको मोटरसाइकलसहित दुई जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
आगामी साउन महिनाभर पशुपति परिसरमा कोटिहोम महायज्ञ हुने
बैशाख ३०, २०८१ आइतबार
यातायात सञ्जालसँग जोडियो म्यादीको निस्कोट
बैशाख ३०, २०८१ आइतबार
इरानको परमाणु बम बनाउने चेतावनी
बैशाख ३०, २०८१ आइतबार