हिमालय कलेजद्धारा स्वास्थ्य सामग्री वितरण
नेपालबहस संवाददाता
जेठ ३०, २०७८ आइतबार १९:१७:४२
३० जेठ,मोरङ । हिमालय दर्शन कलेजले शैक्षिक गतिविधिसँगसँगै सामाजिक उत्तरदायित्व बहन गर्दै स्वास्थ्य तथा खाद्यन्न सामग्री वितरण गरेको छ । कलेजमा अध्ययनरत विद्यार्थीको नेतृत्वमा निषेधाज्ञाको अवधिमा भोकालाई गरीबहरुलाई खाना खुवाउने, गरीबलाई खाद्यान्न सामग्री वितरण गर्ने संघसंस्था लगायतलाई स्वास्थ्य तथा खाद्यान्न सामग्री आज वितरण गरेको छ ।
कलेजले कोशी अस्पताल ओसिएमसी वार्डका लागि दुई हजार थान सर्जिकल मास्क र स्यानिटाइजर वितरण गरेको छ । विक्की कार्कीको नेतृत्वमा पोखरियाका युवाहरुले भोकालाई खाना खुवाउने अभियानलाई १० बोरा चामल तथा ग्रामीण भेगका विपन्न परिवारलाई राहत वितरण गर्दै आएको जहदाको लक्ष्मीनिया युवा क्लबलाई पाँच बोरा चामल वितरण गरिएको कलेजका क्याम्पस प्रमुख भरत सापकोटाले जानकारी दिए ।
कलेजका क्याम्पस प्रमुख सापकोटा, निर्देशकहरु शैलेन्द्र शिवाकोटी, भेषराज पोखरेल, ज्ञानबहादुर खड्का र कलेजका संस्थापकहरुले उक्त खाद्यान्न र स्वास्थ्य सामग्री वितरण गर्नुभएको हो । कोरोना महामारीका कारण स्कुल कलेज बन्द भए पनि कलेजले भने शैक्षिक गतिविधिलाई रोकेर अहिले सामाजिक कार्य गर्दै आएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलोपटक पटक टिपताला पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर
जेठ ४, २०८१ शुक्रबार
कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद, सबैले लिए शपथ
जेठ ४, २०८१ शुक्रबार
हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार