उद्धार र राहतको प्रभावकारी व्यवस्था गर्न पूर्वराजा ज्ञानेन्द्र शाहको आग्रह
नेपालबहस संवाददाता
असार ३, २०७८ बिहिबार १६:२७:५५
३ असार, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले बाढी पहिरोबाट प्रभावितहरुलाई उद्धार र राहतको प्रभावकारी व्यवस्थापन गर्न आग्रह गरेका छन्।
आज एक विज्ञप्ती निकाल्दै पूर्वराजा शाहले बाढी पहिरो नदी कटान जस्ता प्रकृतिक विपत्तिले हिमाल पहाड तराइका धेरै जिल्लामा भएका घटनाहरु प्रति दुःख ब्यक्त गर्दै पीडितहरुलाई तत्काल उद्धार र राहतको प्रभावकारी व्यवस्थापन मिलाउनु पर्ने विषयमा सवै पक्ष गंभिर हुनुपर्ने बताएका हुन ।
उनले महामारी र विपद्को सबै मिलेर यसको न्यूनीकरणमा लाग्नु पर्ने बताएका छन्। कोरोनाले आक्रान्त भइरहेको समयमा बाढी पहिरो नदी कटान जस्ता विपत्ति आइपरेको भन्दै पूर्व राजाले यसको सबैले मिलेर सामना गर्न आग्रह गरेका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रेम साधक होइन, बाधक हो !! ह्याप्पी भ्यालेन्टाइन !!
फागुन २, २०८० बुधबार
प्रदर्शनरत अभियन्ताहरू राजनीतिक स्वार्थले संवादमा आएनन् : मेयर शाह
असोज ८, २०८० सोमबार
नेम्वाङले ओलीलाई भनेका थिए, ‘संविधान जारी गर्नबाट रोकियो भने देश नै सकिन्छ’
भदौ २९, २०८० शुक्रबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
जेठ ४, २०८१ शुक्रबार
५ लाख धरौटीमा छुटे गायक रवि ओड
जेठ ४, २०८१ शुक्रबार
जेठ ७ गते प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिने
जेठ ४, २०८१ शुक्रबार