देशमा बाढी पहिरोबाट भएको ठुलो जनधनको क्षतीले डा. कोइराला स्तब्ध
नेपालबहस संवाददाता
असार ३, २०७८ शुक्रबार ५:१०:६
३ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला देशमा बाढी पहिरोबाट भएको ठुलो जनधनको क्षतीले स्तब्ध भएका छन् । केही दिनदेखि परेको अविरल बर्षाका कारण सिन्धुपाल्चोक, मनाङ, चितवन लगायत देशका विभिन्न क्षेत्रमा बाढी पहिरोबाट भएको ठुलो जनधनको क्षेतीले डा कोइराला स्तब्ध र असाध्यै मर्माहत भएका हुन् ।
सामाजिक सञ्जालमा एक विचार पोष्ट गर्दै डा. कोइरालााले बाढी र पहिरो पिडितका लागि तत्काल उद्धार र राहतको ब्यवस्था मिलाउन डा. शेखरको सरकारसँग माग समेत गरेका छन् । नेता डा. कोइरालाले जनतामा परेको प्राकृतिक बिपत्तिप्रति गहिरो दुःख ब्यक्त गर्दै बाढी पहिरोमा परेका नागरिकहरुको तत्काल उद्धार गर्न र आवश्यक राहत सामाग्रीको ब्यवस्थापन मिलाउन सरकारसँग जोडदार रुपमा माग गरेका छन् ।
बाढी, पहिरो र भूक्षयमा परी सयौं नागरिकहरु हराईरहेको तर्फ ईंगित गर्दै कांग्रेस नेता कोइरालाले सरकारी संयन्त्रको अधिकतम उपयोग गरेर बेपत्ता नागरिकको खोजी गर्ने कार्यलाई तिब्रता दिन र आहातमा रहेका नागरिकहरुलाई तत्काल राहतको ब्यवस्था मिलाउन समेत सरकार समक्ष जोडदार रुपमा समेत माग गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रेम साधक होइन, बाधक हो !! ह्याप्पी भ्यालेन्टाइन !!
फागुन २, २०८० बुधबार
प्रदर्शनरत अभियन्ताहरू राजनीतिक स्वार्थले संवादमा आएनन् : मेयर शाह
असोज ८, २०८० सोमबार
नेम्वाङले ओलीलाई भनेका थिए, ‘संविधान जारी गर्नबाट रोकियो भने देश नै सकिन्छ’
भदौ २९, २०८० शुक्रबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
जङ्गली जनावरको आक्रमणबाट सातजनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
संसद भवनमा विपक्षी दल, सिंहदरबारमा सत्ता पक्ष
जेठ ४, २०८१ शुक्रबार
स्थायी निक्षेप सुविधामा हेरफेर, सवारी साधन र घरजग्गा कर्जामा राष्ट्र बैंक लचक
जेठ ४, २०८१ शुक्रबार
चोभारमा अवस्थित मञ्जुश्री पार्क र आसपासको दृश्य
जेठ ४, २०८१ शुक्रबार
‘पुजार सार्की’मा आर्यन : विगतभन्दा 'टफ' भूमिका, लुक्समा आफ्नै पिताको नक्कल
जेठ ४, २०८१ शुक्रबार
२४ करोड लागतमा निर्माण गरेको जिल्ला अस्पताल डोल्पा
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार