सत्ता खिच्चातानी विरुद्ध इटहरीको गोलो चोकमा प्रदर्शन
नेपालबहस संवाददाता
असार २८, २०७८ सोमबार १८:१६:४७
२८ असार, इटहरी । वर्तमान समयमा देशमा मौलाएको भष्ट्राचार,अनियमितता र बड्दो सत्ता खिच्चातानी विरुद्ध इटहरीको गोलो चोकमा प्रदर्शनी भएको छ ।
“म बोल्दैछु अब तपाई नि बोल्नुहोस”, म पैदल हिन्दै कर तिरेर आए सरकार करौडौको सवारीमा थिए ,छाक कटाएर कर तिर्छु सरकार तिमि आफ्ना लागी महल बनाउ ,म बोल्छु अब मौनताले देश डुब्यो ,युवा खाडीमा मन्त्रि ज्यु करौडौको गाडीमा ,अब चुप बसे न नेपाल रहन्छ न नेपाली ,मेरो अनि हाम्रो मौनता भ्रष्टाचारिका लागिका लागि हिम्मत भयो ,देशले गुहारी रहेको छ ,र अब अत्ति भयो ,अब त बोल्छु जस्ता नारा युवाले पम्पलेटमा लेखेर मौन उभिएका हुन् ।
उक्त कार्यक्रमका अभियन्ता शम्भु राई अनुसार “एउटा समुह देश लुट्न व्यस्त छ भनी आम जनाता त्यो देखेर पनि चुपचाप छन र देश लुट्नेका लागि त्योनै शक्ति बनेको र आफु संचेत हुदै जनतालाई जनचेतना जगाउने कार्य भएको बताएका हुन् । कार्यक्रममा ४० भन्दा माथि युवाको सहभागिता थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलोपटक पटक टिपताला पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर
जेठ ४, २०८१ शुक्रबार
कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद, सबैले लिए शपथ
जेठ ४, २०८१ शुक्रबार
हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार