अबको गठबन्धनको यात्रा निकै लामो: प्रचण्ड
नेपालबहस संवाददाता
असार २८, २०७८ सोमबार २१:१९:१९
२८ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबारको सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै गठबन्धनको यात्रा सरकार गठनमा मात्र नभएर लामै यात्रा दौँडिने बताएका छन् ।
पटक पटक गरिएको संसद् विघटनलाई बचाउने प्रधानन्यायाधीश र न्यायाधीशलाई धन्यवाद टक्राउँदै उनले अबको गठबन्धनको यात्रा निकै लामो रहेको बताए ।
उनले भने, ‘गठबन्धनको सरकारमात्र होइन त्यो भन्दा निकै पर जान्छौँ । चुनाव र जनताको विकास निर्माण यात्रालगायत लामै यात्रामा जान्छौँ ।’साथै, सर्वोच्चको फैसलालाई इतिहासकै एउटा महत्वपूर्ण परिघटना भएको पनि अध्यक्ष प्रचण्डले भने
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकार्यको संस्कृतिलाई सबल बनाउन बकर इदको महत्वपूर्ण भूमिका : प्रधानमन्त्री
असार ३, २०८१ सोमबार
राष्ट्रपतिको सम्मानमा वर्लिनमा स्वागत समारोह
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेलले गरे जलवायुसम्बन्धी अनुसन्धान केन्द्रहरूको अवलोकन
असार २, २०८१ आइतबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
सुतिरहेको अवस्थामा चट्याङ लागेर एक जनाको मृत्यु
असार ३, २०८१ सोमबार
म प्रहरी चलाउने पक्षमा छैन, आईजी फेरिन्नः प्रधानमन्त्री
असार ३, २०८१ सोमबार
शहरको सडकमाथि बनाइएको 'ओभरब्रिज'
असार ३, २०८१ सोमबार
ताप्लेजुङका २५ घर परिवार बाढी पहिरोबाट विस्थापित
असार ३, २०८१ सोमबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
भिर मौरीको मह सिकारबाट मनग्य आम्दानी
असार ३, २०८१ सोमबार