आकाश श्रेष्ठको म्युजिक भिडियोमा पनि माग बढ्दै
नेपालबहस संवाददाता
साउन ६, २०७८ बिहिबार ४:२०:१४
फिल्म ‘म त तिम्रै हु’ बाट नेपाली चलचित्रमा डेब्यु गरेका नायक आकाश श्रेष्ठको पछिल्लो समय म्युजिक भिडियोमा पनि माग निकै बढ्दै गएको छ ।
नायक श्रेष्ठ ब्ल्याक’, ‘रामकाहानी’, ‘ड्रीम गर्ल’, ‘तिमि संग’ लगायतका फिल्ममा अभिनय गरीसकेका छन् । आकाश पछिल्लो समय राम्रा राम्रा ब्यानरका फिल्म र म्युजिक भिडियोमा अभिनय गरीरहेका छन् ।
उनको क्रेज पनि नेपाली बजारमा राम्रै छ । उनको चकलेटी फेसका कारण बढी जसो उनलाई केटि फ्यानले फलो गर्ने छन् ।
उनै नायक श्रेष्ठले सामाजिक सञ्जालमा आफ्नो तस्विर पोष्ट गर्दै खुसी हुनु कहिल्यै शैलीबाट बाहिर जान्छ भन्दै लेखेर सार्वजनिक गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘पुजार सार्की’मा आर्यन : विगतभन्दा 'टफ' भूमिका, लुक्समा आफ्नै पिताको नक्कल
जेठ ४, २०८१ शुक्रबार
सिनेमाघर एपमा रिलिज भयो ‘चपली हाइट ३’, विश्वभरबाट हेर्न सकिने
जेठ २, २०८१ बुधबार
चलचित्र ‘मोदीबेनी’ श्रावण १८ गते रिलिज हुने
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
५ महिनाको छोराको हत्या गर्ने आमा पक्राउ
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
ओशो पार्कमा पर्यटकको चहलपहल, व्यवसायी खुसी
जेठ ४, २०८१ शुक्रबार
शुक्लाफाँटामा संरक्षित कृष्णसारको सङ्ख्यामा वृद्धि
जेठ ४, २०८१ शुक्रबार
खुकुरी प्रहरी गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ
जेठ ४, २०८१ शुक्रबार
आयआर्जन वृद्धि गर्न अतिविपन्नलाई बाख्रा अनुदान
जेठ ४, २०८१ शुक्रबार