‘दर्शनशास्त्र प्रवद्र्धन कोष’ स्थापना
नेपालबहस संवाददाता
साउन २१, २०७८ बिहिबार १३:३५:३४
२१ साउन, काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘दर्शनशास्त्र प्रवद्र्धन कोष’ स्थापना गरेको छ । दर्शनशास्त्रको अध्ययन÷अनुसन्धानलाई अझै व्यवस्थित ढङ्गले अगाडि बढाउने उद्देश्यले कोष स्थापना भएको हो ।
हालै ‘नेपाल प्रज्ञा सामाजिक शास्त्र-संस्कृति-दर्शनशास्त्र पुरस्कार’द्वारा सम्मानित प्रा. डा. वीरेन्द्रप्रसाद मिश्रले आफूले पुरस्कारबापत प्राप्त गरेको रु दुई लाख रकम दर्शनशास्त्र विषयको अध्ययन-अनुसन्धानलाई थप प्रभावकारी तुल्याउन सहयोग पु¥याउने उद्देश्यले हस्तान्तरण गरेका थिए ।
प्रतिष्ठानका सदस्य सचिव एवं दर्शनशास्त्र विभागका प्रमुख प्रा. जगतप्रसाद उपाध्यायले डा मिश्रले दिएको उक्त रकमलाई बीज पूँजीका रूपमा जम्मा गरी रु तीन लाख थप गरेर रु पाँच लाखको ‘दर्शनशास्त्र प्रवद्र्धन कोष’ स्थापना गर्ने निर्णय गरिएको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाइग्रेसले नेपालका विभिन्न ठाउँमा आफ्नो प्रस्तुति दिने
चैत २६, २०८० सोमबार
ज्ञानुको ‘संवेदनाको समायोग’ माथि पोखरामा चर्चा
चैत २५, २०८० आइतबार
'जून ओर्लेको रात' बजारमा
चैत १४, २०८० बुधबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
बस्दै नबसी प्रतिनिधिसभा स्थगित, अर्को बैठक जेठ ६ गते बस्ने
जेठ ४, २०८१ शुक्रबार
माथिल्लो तामाकोसी आयोजनाको बाँधस्थल
जेठ ४, २०८१ शुक्रबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
गृहमन्त्रीको विरोधमा संसद भवन अगाडि नेविसंघको प्रदर्शन, ११ जना पक्राउ
जेठ ४, २०८१ शुक्रबार
कोदोखेतीतर्फ पर्वतका किसानको आकर्षण बढ्दै
जेठ ४, २०८१ शुक्रबार