१९ निर्जीवन बीमा कम्पनीले गरे ३ अर्ब बढि बीमा शुल्क आर्जन, अग्रस्थानमा शिखर इन्स्योरेन्स
नेपालबहस संवाददाता
भदौ १८, २०७८ शुक्रबार १७:१६:५
१९ भाद्र, काठमाडौं । साउन महिनामा निर्जीवन बीमा कम्पनीहरुले ३ अर्ब बढि बीमा शुल्क आर्जन गरेका छन् । राष्ट्रिय बीमा कम्पनी बाहेक १९ वटा निर्जीवन बीमा कम्पनीहरुले ३ अर्ब १९ करोड बीमा शुल्क आर्जन गरेका हुन् ।
१९ निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरेको बीमा शूल्कमा सबैभन्दा ठूलो हिस्सा शिखर इन्स्योरेन्सको रहेको छ । कम्पनीले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो महिनामा सबैभन्दा बढि शिखर इन्स्योरेन्सले ३३ करोड बीमा शूल्क आर्जन गरेको छ ।
निर्जीवन बीमा कम्पनीहरुको प्रमुख आम्दानी बीमा शुल्क हो । आर्जित बीमा शुल्कबाटै पुनर्बीमा गर्ने, दाबी भुक्तानी तिर्ने तथा बाँकी रहेको रकमलाई व्यवस्थापन गरेर मुनाफा आर्जन गर्छन् । कम्पनीको व्यवसायिक अवस्था कम्पनीहरुले आर्जन गर्ने बीमा शुल्कबाट थाहा हुने भएकाले यसलाई महत्वका साथ हेरिन्छ ।
सबैभन्दा बढि बीमा शूल्क आर्जन गर्ने कम्पनी कुन ?
सबैभन्दा धेरै बीमा शूल्क आर्जन गर्ने कम्पनी हो शिखर इन्स्योरेन्स । कम्पनीले ३३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
यतिबेला शिखर इन्स्योरेन्सले हकप्रद निष्कासनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । बोर्डले अनुमति दिएपश्चात कम्पनीले हमप्रद शेयर सकेत निष्कासन गर्ने भएको छ ।
त्यस्तै दोस्रो नम्बरमा रहेको सगरमाथाले ३० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ भने तेस्रो नम्बरमा रहेको नेकोले २६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो ।
हेरौं कुन कम्पनीले कति गरे बीमा शूल्क संकलन
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइजीआई प्रुडेन्सियल इन्स्योेरेन्समा ६ सञ्चालक निर्वाचित
फागुन २०, २०८० आइतबार
कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ताको तालिम सम्पन्न
कात्तिक २३, २०८० बिहिबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
गृहमन्त्रीको नजरः सुन तस्करीमा संलग्न निजामतिलाई काखा, प्रहरीलाई पाखा
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
१४ वर्षदेखि धनुषामा असुली गर्दै अघोषित घुमुवा आजाद यादव
जेठ २०, २०८१ आइतबार
‘नेलपलिस’को गन्ध आएपछि श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्काइयो
जेठ २०, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ २०, २०८१ आइतबार
प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन
जेठ २०, २०८१ आइतबार
मापसे गरेकालाई सडकमा स्वयंसेवकको काम गराउने गृहमन्त्रीको निर्णयमा सर्वोच्चको रोक
जेठ २०, २०८१ आइतबार
गर्मी छल्न सुकुटे, र्याफ्टिङले पर्यटक आकर्षित
जेठ २०, २०८१ आइतबार
राष्ट्रियसभामा अध्यादेश सर्वसहमतिले स्वीकृत
जेठ २०, २०८१ आइतबार
अर्थमन्त्रीले बजेट ल्याउने क्रममा सत्तारुढ दलसँग छलफल नगरेको पौडेलको आरोप
जेठ २०, २०८१ आइतबार