२० निर्जीवन बीमा कम्पनीले गरे करिब ३ अर्ब बीमा शुल्क आर्जन, नेको र शिखरको अग्रता
नेपालबहस संवाददाता
असोज ११, २०७८ सोमबार १८:२६:५०
११ असोज, काठमाडौं । निर्जीवन बीमा कम्पनीको एक महिनामा करिब ३ अर्व बीमा शूल्क आर्जन गरेका छन् । साउनको तुलनामा भदौ महिनामा निर्जीवन बीमा कम्पनीको बीमा शुल्क आर्जनमा गिरावट आएको हो ।
भदौ महिनामा मात्रै भने २ अर्ब ९६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । गत साउनमा निर्जीवन बीमा कम्पनीहरुले तीन अर्ब ४६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।
भदौ महिनामा सबैभन्दा धेरै शिखर इन्स्योरेन्स र नेको इन्सुरेन्स कम्पनीले बीमा शुल्क आर्जन गरेको छन । शिखर इन्स्योरेन्सले ३६ करोड, नेको इन्सुरेन्स कम्पनीले २६ करोड बीमा शुल्क आर्जन गरेको हुन् । त्यस्तै, सगरमाथा, राष्ट्रिय बीमा कम्पनी र प्रभू इन्स्योरेन्सले बीमा शुल्क आर्जन गरेका छन् ।
हेरौं भदौंमा कुन निर्जीवन बीमा कम्पनीले कति गरे बीमा शूल्क आर्जन ?
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइजीआई प्रुडेन्सियल इन्स्योेरेन्समा ६ सञ्चालक निर्वाचित
फागुन २०, २०८० आइतबार
कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ताको तालिम सम्पन्न
कात्तिक २३, २०८० बिहिबार
एसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
नेपालबहस संवाददाता
जेठ २०, २०८१ आइतबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
१४ वर्षदेखि धनुषामा असुली गर्दै अघोषित घुमुवा आजाद यादव
नेपालबहस संवाददाता
जेठ २०, २०८१ आइतबार
एसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
जेठ २०, २०८१ आइतबार
बढेको कोलेस्ट्रोल छिट्टै नियन्त्रणमा आउनेछ, आजबाटै गर्न थाल्नुहोस् ५ काम !
जेठ २०, २०८१ आइतबार
न्युरोड सडकः महानगरले खन्यो, डिभिजनले टाल्यो
जेठ २१, २०८१ सोमबार
लुम्बिनीमा सरकार विस्तार, माओवादीकी केसी बनिन् मन्त्री
जेठ २१, २०८१ सोमबार
प्रहरी कारवाही तथा अदालती दृष्टिकोण
जेठ २१, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक इन्फोसिस फिनाकल प्रोसेस इनोभेसन अवार्डद्वारा सम्मानित
जेठ २१, २०८१ सोमबार
‘पूर्ण बहादुरको सारङ्गी’ मा विजय र बुद्धि आबद्ध
जेठ २१, २०८१ सोमबार
टोयोटाको मुख्यालय अनुसन्धानका लागि निरीक्षण गरिने
जेठ २१, २०८१ सोमबार