बायोपिक रुदाने फिल्मको टिजर सार्वजनिक
नेपालबहस संवाददाता
असोज १३, २०७८ बुधबार २३:३०:४६
१३ असोज, काठमाडौं । राजनीतिज्ञ तथा विद्रोही दार्शनिक रुपचन्द बिष्टको जीवनीमा अधारित फिल्म ‘रुदानेः विद्रोहको नेपाली नाम’ को टिजर युटुयुवमार्फत बुधबार सार्वजनिक गरिएको छ ।
अमित किशोर सुवेदी र विकास ढकालको संयुक्त निर्देशनमा बनेको फिल्ममा बिष्टको जीवन, विद्रोह तथा थाहा दर्शनका विभिन्न पक्षलाई समेटिएको फिल्मका कार्यकारी निर्माता जागृत रायमाझीले जानकारी दिएका छन् ।
फिल्ममा रुपचन्द्रको भूमिका दिव्य देवले निर्वाह गरेका छन् भने अन्य कलाकारमा नम्रता श्रेष्ठ, रवि गिरी, सुभाष गजुरेल, सरोज अर्याल, आलोक थामी, सविना गोपाली, आइपी आचार्यलगायत छन् ।
फिल्म सन् २०२२ को मध्येसम्म दर्शकमाझ ल्याइने जानकारी फिल्म निर्माण व्यानर दावनल क्रिएसनद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘पुजार सार्की’मा आर्यन : विगतभन्दा 'टफ' भूमिका, लुक्समा आफ्नै पिताको नक्कल
जेठ ४, २०८१ शुक्रबार
सिनेमाघर एपमा रिलिज भयो ‘चपली हाइट ३’, विश्वभरबाट हेर्न सकिने
जेठ २, २०८१ बुधबार
चलचित्र ‘मोदीबेनी’ श्रावण १८ गते रिलिज हुने
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग
जेठ ४, २०८१ शुक्रबार
चिकित्सकको आन्दोलन फिर्ता भएसँगै सेवा सञ्चालन
जेठ ४, २०८१ शुक्रबार
राष्ट्रियसभामा कांग्रेसको अवरोध, बैठक स्थगित
जेठ ४, २०८१ शुक्रबार
प्रधानमन्त्रीले सदनको अवरोधको विषयमा कांग्रेससँग छलफल गर्दै
जेठ ४, २०८१ शुक्रबार
ठाउँ अभावले एक्सरे सञ्चालनमा समस्या
जेठ ४, २०८१ शुक्रबार