योगेन्द्रको निर्देशनमा ‘टिकटकमा छु हिट’ [ भिडियोसहित ]
नेपालबहस संवाददाता
असोज ३१, २०७८ आइतबार १८:११:१७
३१ असोज, काठमाडौं । सुनिल कटुवाल र करुणा दाहालको स्वरमा रहेको गीत ‘टिकटकमा छु हिट’ सार्वजनिक भएको छ । किरण के उप्रेतीको शब्द, पुष्कर सुनुवारको सङ्गीत,ऐरेन्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
योगेन्द्र कार्कीको निर्देशन रहेको गीतको भिडियोमा अनिषा पोखरेल, अजय श्रीस् , सुनिल कटुवाल, करुणा दाहालको अभिनय रहेको छ । गीतमा सन्देश रिमालको कोरियोग्राफी रहेको छ भने मिराज अर्यालले छायाँकन र सम्पादन गरेका हुन् ।
गीतलाई सुनिल कटुवाल ईन्टरनेटेन्मेन्ट ‘अफिसियल यूट्यूव’ मार्फत सार्वजनिक गरिएको हो । गीत सङ्गीतमा राम्रै चर्चा कमाउन सफल सुनिल कटुवालको यसअघि ‘केटो अलि कमाउने होस्’, ‘मुखैमा राम राम बगलिमा छुरा’, ‘क पुरी क’ जस्ता गीत स्रोता÷दर्शकले औधि मन पराएका गीत हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक
बैशाख १८, २०८१ मंगलबार
म्युजिक भिडियोमा चर्चित सनिशा फिल्ममा डेब्यु गर्ने
बैशाख १८, २०८१ मंगलबार
हेमन्त ‘कान्छा’ र लोचन भट्टाराईको प्रस्तुतिमा पुनः ‘जाउँ साइँली बेनी बजार’ रेकर्ड
बैशाख १५, २०८१ शनिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
नौबीसे नागढुङ्गा सडक खण्डमा धमाधम पिच सुरु
बैशाख २१, २०८१ शुक्रबार
स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
ट्राफिक सचेतनामा महानायक राजेश हमाल
बैशाख २१, २०८१ शुक्रबार
आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग
बैशाख २१, २०८१ शुक्रबार
अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो
बैशाख २१, २०८१ शुक्रबार