प्रकाशको प्रदर्शन आउँदो वर्ष मात्र
नेपालबहस संवाददाता
कात्तिक १६, २०७८ बुधबार १:३२:२८
१६ कार्तिक, काठमाडौं । निर्देशक दिनेश राउतको निर्देशनमा तयार भएको फिल्म ‘प्रकाश’ आउँदो वर्ष मात्र प्रदर्शनमा आउने भएको छ । प्रि( प्रोडक्सनमा रहेको फिल्मको सम्पादनको काम लगभग सकिएको जनाउँदै निर्देशक राउतले आउँदो वर्ष मात्र प्रदर्शनमा आउने बताए ।
संवत् फिल्म यो वर्ष प्रदर्शनमा आउँदैन । किनकि हामी भन्दा अगाडी नै तयार भएका फिल्महरू छन् । त्यसैले हामीले अन्यसँग डेट नजुध्ने हिसाबले रिलिज घोषणा गर्ने छौँ, निर्देशक राउतले भने । उनले फिल्मलाई राम्रोसँग तयार गरेर मात्र रिलिज घोषणा गर्ने योजना सुनाए ।
ुहामीले रिलिज घोषणा गरेर पनि फिल्मको काम छिटोछिटो सकाउने गरेका छौं । तर यसपटक काम सकाएर मात्र रिलिज घोषणा गर्ने तयारी छ,ु उनले भने । फिल्ममा प्रदीप खड्का, रेनु योगी, दिया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रामबाबु रेग्मी, नीरज पन्थी ‘आँपे’, हुम बिसी, प्रशान्त श्रेष्ठ, गोविन्द सुनवार, दीपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहनेछ ।
जुम्लाको एक निम्न वर्गीय परिवारको युवाले सरकारी स्कुलको शिक्षक बन्न गर्ने संघर्षको कथा भन्ने फिल्मलाई विकास सुवेदीले लेखेका हुन् । फिल्ममा तारा प्रकाश लिम्बु, एलिसा कार्की, दीपक शर्माको संगीत रहेको छ भने उत्तम प्रधानको साउन्ड, शैलेश श्रेष्ठको ब्याकग्राउन्ड स्कोर र जीवन थापाको सम्पादन रहनेछ । बिनिस् इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्मलाई महेन्द्र अधिकारीले निर्माण गरेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘पुजार सार्की’मा आर्यन : विगतभन्दा 'टफ' भूमिका, लुक्समा आफ्नै पिताको नक्कल
जेठ ४, २०८१ शुक्रबार
सिनेमाघर एपमा रिलिज भयो ‘चपली हाइट ३’, विश्वभरबाट हेर्न सकिने
जेठ २, २०८१ बुधबार
चलचित्र ‘मोदीबेनी’ श्रावण १८ गते रिलिज हुने
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
बालुवाटारमा कांग्रेस नेतालाई प्रधानमन्त्री प्रचण्डको निम्तो
जेठ ४, २०८१ शुक्रबार
उपल्लो मुस्ताङमा भेटियो नयाँ प्रजातिको चरा
जेठ ४, २०८१ शुक्रबार
निकुञ्ज घुम्ने विदेशी पर्यटकको संख्यामा वृद्धि
जेठ ४, २०८१ शुक्रबार
तेह्रथुममा आजदेखि ढाका महोत्सव सुरु
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थीविहीन विद्यालयमा चार शिक्षकलाई दिन कटाउनै मुस्किल !
जेठ ४, २०८१ शुक्रबार
इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई फरार युएईबाट पक्राउ
जेठ ४, २०८१ शुक्रबार