कालिका लघुवित्तको मुनाफामा उछाल, प्रतिशेयर आम्दानी उच्च
नेपालबहस संवाददाता
कात्तिक १७, २०७८ बुधबार १६:३२:४०
१७ कार्तिक, काठमाडौं । कालिका लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार संस्थाको खुद मुनाफामा उल्लेख्य बृद्धि भएको देखिन्छ ।
उक्त विवरण अनुसार पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाले ४ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाको मुनाफा ४१ लाख ८८ हजार रुपैयाँ ऋणात्मक थियो ।
पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाले खुद व्याज आम्दानी पनि बढाएर ७ करोड ६३ लाख रूपैयाँ पुर्याएको छ । उक्त व्याज आम्दानी गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २० प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाले ६ करोड ३५ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।
त्यसैगरी, संस्थाको चुक्ता पुँजी २७ करोड रुपैयाँ, प्रतिसेयर आम्दानी ६९ रुपैयाँ २० पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ ६८ पैसा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसमता घरेलु लघुवित्तको सभा आज, शेयरधनीहरुका लागि लाभांश वितरण गर्ने
चैत २९, २०८० बिहिबार
मनकामना स्मार्टको सभा आज, शेयरधनीलाई लाभांश नदिने
चैत २९, २०८० बिहिबार
मनकामना स्मार्ट लघुवित्तको साधारणसभा कहिले ?
चैत २८, २०८० बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
बुटवलमा एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते
जेठ ६, २०८१ आइतबार
विन्डवार्ड्ससँग अन्तिम खेलमा नेपाल पराजित
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै
जेठ ६, २०८१ आइतबार
दोदा बगरमा सागसब्जी फलाएर आकर्षक आम्दानी गर्दै पाँच सय किसान
जेठ ६, २०८१ आइतबार
आइपिएल : रोयल च्यालेन्जर्स बैंगलुरु प्लेअफमा, चेन्नई बाहिरियो
जेठ ६, २०८१ आइतबार
सहकारी ठगी प्रकरणको छानबिन समितिको 'टिओआर' बनाउन कार्यदलको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार