युनिक नेपाल लघुवित्तले गर्यो आकर्षक मुनाफा
नेपालबहस संवाददाता
कात्तिक २४, २०७८ बुधबार १८:३९:१
२४ कार्तिक, काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीको मुनाफा गत आवको पहिलो त्रैमासको तुलनामा बढेको छ । लघुवित्तले पहिलाने त्रैमाससम्ममा ३ करोड २३ लाख ६९ हजार मुनाफा गर्न सफल भएको छ । गत वर्षको यहि अवधिमा लघुवित्तले ८२ लाख २० हजार मुनाफा गरेको थियो ।
असोज मसान्तसम्म कम्पनीको खुद ब्याज आम्दानीमा र सञ्चालन मुनाफामा वृद्धि हुँदा नाफा बढ्न पुगेको हो । कम्पनीको चुक्तापूँजी ९ करोड ६८ लाख रहेको छ भने जगेडामा २१ करोड ८१ लाख सञ्चित रहेको छ ।
चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले ५७ करोड ७९ लाख ७२ हजार सापटि लिएर, २ अर्ब १५ करोड ९५ लाख निक्षेप संकलन गरेर ३ अर्ब ३६ करोड ७५ लाख ९३ हजार कर्जा लगानी गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसमता घरेलु लघुवित्तको सभा आज, शेयरधनीहरुका लागि लाभांश वितरण गर्ने
चैत २९, २०८० बिहिबार
मनकामना स्मार्टको सभा आज, शेयरधनीलाई लाभांश नदिने
चैत २९, २०८० बिहिबार
मनकामना स्मार्ट लघुवित्तको साधारणसभा कहिले ?
चैत २८, २०८० बुधबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान
असार २, २०८१ आइतबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
सशस्त्रमा आफू भए सबै ठीक, नभए संगठन नै बेठीक ?
असार ३, २०८१ सोमबार
शुक्लागण्डकीमा पाँच हजार कफीका बिरुवा वितरण
असार ३, २०८१ सोमबार
बालेन शाह ब्राजिल प्रस्थान
असार ३, २०८१ सोमबार
कोशीमा ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ प्रभावकारी
असार ३, २०८१ सोमबार
काठमाडौं उपत्यकामा पेट्रोलियम पदार्थको अभाव !
असार ३, २०८१ सोमबार