विक्की भन्छन्, ‘कट्रिनालाई पत्नीको रुपमा पाउनु भाग्यमानी ठान्छुु ’
नेपालबहस संवाददाता
बैशाख २१, २०७९ बुधबार १७:४५:९
२१ बैशाख,काठमाडौं। एक्टर विक्की कौशलले आफूले कट्रिना कैफलाई पत्नीको रुपमा पाउनुमा भाग्यमानी महसुस गरेको बताएका छन् ।हेल्लो म्यागजिनसँगको कुराकानीमा विक्कीले कट्रिनासँग हरेक दिन केही न केही सिक्ने गरेको बताएका छन् । ‘मैले कट्रिनालाई जीवनसाथीको रुपमा पाउनुको खुशी शब्दमा व्यक्त गर्न सक्दिनँ । उनले व्यक्तित्वको प्रभाव मेरो जीवनको हरेक पक्षमा परेको छ । बुद्धिमानी र दयालु छिन् कट्रिना’ विक्कीले कुराकानीको क्रममा भनेका छन् ।
उनले कट्रिनाको आगमनसँगै आफूमा पोजिटिभिटी बढेको समेत बताए । ‘उनी निकै अनुशासित छिन् । उनले हरेक आरोह अवरोहलाई सकारात्मक रुपमा लिने गरेकी छिन्’ विक्कीले भने । गत वर्षको डिसेम्बरमा कट्रिनासँग विक्कीले विवाह गरेका थिए । त्यसयता पहिलोपटक विक्कीले विवाहको बारेमा कुराकानी गरेका हुन्।
विक्की पछिल्लो समय ‘गोविन्दा तेरा नाम’ फिल्मको काममा व्यस्त छन् । यस्तै , कट्रिना टाइगर ३ , फोन भुत लगायतका प्रोजेक्टमा व्यस्त छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'कमेडी दरबार' असार १४ बाट प्रसारणमा आउने
बैशाख ३१, २०८१ सोमबार
रियालिटी शो 'द स्पिकिङ्ग टाइटन'को घोषणा, खुल्यो डिजिटल अडिसन
बैशाख २६, २०८१ बुधबार
‘पूजार सार्की’को ट्रेलर सार्वजनिक
बैशाख २५, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
कोदोखेतीतर्फ पर्वतका किसानको आकर्षण बढ्दै
जेठ ४, २०८१ शुक्रबार
हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग
जेठ ४, २०८१ शुक्रबार
चिकित्सकको आन्दोलन फिर्ता भएसँगै सेवा सञ्चालन
जेठ ४, २०८१ शुक्रबार
राष्ट्रियसभामा कांग्रेसको अवरोध, बैठक स्थगित
जेठ ४, २०८१ शुक्रबार
प्रधानमन्त्रीले सदनको अवरोधको विषयमा कांग्रेससँग छलफल गर्दै
जेठ ४, २०८१ शुक्रबार