थाई-हाई स्लिट ड्रेसमा अवनीतको उत्कृष्ट लुक
नेपालबहस संवाददाता
जेठ १७, २०७९ मंगलबार २१:३७:२३
१७ जेठ, एजेन्सी । टिभी अभिनेत्री अवनीत कौर आजकल आफ्नो हटनेसका कारण इन्टरनेटमा निकै चर्चामा छिन् । कौरको नाम इन्डस्ट्रीमा मनोनीत अभिनेत्रीको सूचीमा परेकी छिन् ।
यतिबेला अवनीत इन्टरनेट सेन्सेसन बनेकी छिन । यही कारणले गर्दा उनका हरेक दिन नयाँ फोटो र भिडियो इन्टरनेटमा भाइरल भइरहेका छन् ।
नायिका छुट्टी मनाउन माल्दिभ्स गएकी छिन्, जहाँबाट उनले आफ्ना निकै हट र सेक्सी तस्विरहरु फ्यानहरु माझ शेयर गरिरहेकी छिन् ।
अवनीतले आफ्नो इन्स्टाग्राममा यी तस्विरहरू पोस्ट गरेकी छिन्, जसमा उनी निकै हट स्टाइलमा बिकिनी लगाएर माल्दिभ्सको सुन्दर लोकेशनको मजा लिइरहेको देखिएकी छिन् ।
तेसाे त अवनीत कौर चाँडै नै बलिउडमा डेब्यु गर्न तयार छिन् । अवनीतको डेब्यू फिल्ममा अभिनेता नवाजुद्दीन सिद्दीकी मुख्य भूमिकामा देखिनेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविक्कीको जन्मदिनमा कट्रिनाको विशेष पोस्ट, सामाजिक सञ्जालमा भाइरल
जेठ ४, २०८१ शुक्रबार
कार्तिक आर्यन पहिलो पटक एलियनको अवतारमा
जेठ ४, २०८१ शुक्रबार
सुपरहिट हिन्दी वेब सिरिज ‘पञ्चायत’ को तेस्रो सिजनको ट्रेलर सार्वजनिक
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद
जेठ ४, २०८१ शुक्रबार
आजदेखि संसद भवन वरिपरीका पेटीबाट हिँड्न नपाइने
जेठ ४, २०८१ शुक्रबार
भलिबल खेलाडीलाई सेनाको सहयोग
जेठ ४, २०८१ शुक्रबार
उच्च रक्तचाप नियन्त्रणमा राख्नसके दीर्घकालीन असरबाट बच्न सकिन्छ
जेठ ४, २०८१ शुक्रबार
अवैध सुन नदिने उद्देश्यले लुटिएको नाटक गर्ने व्यक्ति पक्राउ
जेठ ४, २०८१ शुक्रबार
देशभर गर्मी बढेको बढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि
जेठ ४, २०८१ शुक्रबार