नेपाल लाइफ र एनआइसी एसियाको संस्थापक शेयर बोलकबोल खोलिने
नेपालबहस संवाददाता
असार १९, २०७९ आइतबार १६:४५:३९
१९ असार, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स र एनआइसी एसिया बैंक लिमिटेडको संस्थापक समूहको शेयर बोलकबोल खोलिने भएको छ । ग्लोबल आइएमई क्यापिटलले एक सूचना जारी गर्दै बोलकबोल खोलिने जानकारी दिएको हो ।
यसअघि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असार ७ गतेदेखि र एनआईसी एसिया बैंकले ८ गतेदेखि १६ गतेभित्र ३५ दिने सूचना जारी गरेको थियो । सो अवधिभित्र प्राप्त भएका बोलपत्रहरु आज संस्थापक शेयर विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल काठमाडौंमा बिहान १० बजेदेखि भईरहेको छ ।
जसमध्ये नेपाल लाइफ इन्स्योरेन्सको ५ लाख ९७ हजार ९२१ कित्ता र एनआईसी एसिया बैंकको ७ लाख १९ हजार ९५० कित्ता संस्थापक शेयर क्रमश रू। ७०० र ४५० मा विक्री गरिने सम्बन्धमा छलफल भईरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतेस्रो त्रैमाससम्म आइपुग्दा मेरो माइक्रोफाइनान्सको खुद नाफा बढ्यो
बैशाख २०, २०८१ बिहिबार
गोर्खाज फाइनान्सको साधारणसभा २ चैतमा, मुख्य एजेण्डा के हो ?
फागुन २८, २०८० सोमबार
गोर्खाज फाइनान्सको चैत २ गते बस्दैछ साधारणसभा
फागुन २२, २०८० मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार
जङ्गली जनावरको आक्रमणबाट सातजनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
महिला क्रिकेटको फाइनलमा सुदूरपश्चिम प्रदेश
जेठ ४, २०८१ शुक्रबार
संसदीय छानबिन समिति बनाउन कांग्रेसले गरेको मागमा विपक्षी दल एकजुट
जेठ ४, २०८१ शुक्रबार
प्रतिनिधिसभाको बैठक सूचना टाँसेर दिउँसो २ बजेका लागि सारियो
जेठ ४, २०८१ शुक्रबार
विक्कीको जन्मदिनमा कट्रिनाको विशेष पोस्ट, सामाजिक सञ्जालमा भाइरल
जेठ ४, २०८१ शुक्रबार
ऐतिहासिक स्थल पञ्चदेवल
जेठ ४, २०८१ शुक्रबार
जानकी मन्दिरमा भक्तजनहरूको भिड
जेठ ४, २०८१ शुक्रबार