दोलखामा माओवादी केन्द्रका गंगा कार्की १४०० मतान्तरले अगाडि
नेपालबहस संवाददाता
मंसिर १६, २०७९ शुक्रबार १७:४८:९
१६ मंसिर, चरिकोट । दोलखामा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनको समर्थन पाएका नेकपा (माओवादी केन्द्र)का उम्मेदवार गंगा कार्की ‘विश्व’ले एमालेका उम्मेदवारलाई पछाडि पार्दै मतान्तर बढाउँदै लगेका छन् ।
पछिल्लो मतगणना परिणामअनुसार माओवादी केन्द्रका गंगा कार्कीले ४ हजार १ सय ११ सय १८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका बालकृष्ण शिवाकोटीले २ हजार ६ सय ७५ मत प्राप्त गरेका छन् । अहिले कालिन्चोक गाउँपालिका-१ स्थित बेगुम्पा केन्द्रको मत गणना भइरहेकाे छ ।
यस्तै यस क्षेत्रको प्रदेशसभातर्फ (क)मा सत्ता गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका कुन्दनराज काफ्ले तथा प्रदेशसभा (ख) मा एमालेका भरत केसीले अग्रता लिएका छन् । यहाँ १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा प्रतिस्पर्धी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइलाममा एकीकृत समाजवादी र राप्रपाको लज्जास्पद हार, झलनाथ थिए चुनावी कमाण्डर !
बैशाख १८, २०८१ मंगलबार
इलाम–२ मा रास्वपाको जमानत जफत
बैशाख १८, २०८१ मंगलबार
इलाम- २ मा एमालेका सुहाङ नेम्वाङ विजयी
बैशाख १८, २०८१ मंगलबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
महिलाको लगानीमा सरफ उद्योग सञ्चालन
बैशाख २४, २०८१ सोमबार
मकैबालीमा कीराको प्रकोप बढ्दै, किसान चिन्तित
बैशाख २४, २०८१ सोमबार
लघुचलचित्र ‘भाउ’, अमुल्य जीवनको मूल्यमाथि प्रश्न
बैशाख २४, २०८१ सोमबार
निहारा र अदितिलाई ‘किड्स क्यापिटल नेपाल’ को उपाधि
बैशाख २४, २०८१ सोमबार
सीप मेलामा मोबाइल रिपेयरिङ र टेलरिङमा अत्यधिक छाप
बैशाख २४, २०८१ सोमबार
वन राज्यमन्त्री कार्की जसपाको संस्थापन पक्षमै यथावत
बैशाख २४, २०८१ सोमबार