दोलखामा खसेजति मतपत्र फेला नपर्दा मतगणना स्थगित
नेपालबहस संवाददाता
मंसिर १६, २०७९ शुक्रबार १९:५०:३७
१६ मंसिर, चरिकोट । प्रतिनिधिसभा प्रत्यक्षको मतगणनाका क्रममा कालिञ्चोक गाउँपालिका वडा नं. १ को कुल खसेको मतमा १४७ मत नभेटेपछि मतगणना स्थगित भएको छ ।
दोलखामा पछिल्लो मतपरिणाम अनुसार गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) उम्मेदवार गंगा कार्कीले ५ हजार ३५ मत पाएका छन् भने एमालेका बालकृष्ण शिवाकोटीले २ हजार ९ सय २८ मत प्राप्त गरेका छन् ।
प्रदेशसभा (क)तर्फ कांग्रेसका कुन्दनराज काफ्ले एमालेका उम्मेदवारभन्दा अगाडि छन् । (ख)मा भने एमालेका उम्मेदवार अगाडि छन् ।
प्रतिनिधिसभातर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको दोलखामा मंसिर ४ र १५ गते भएको निर्वाचनमा ८५ हजार ८ सय ३३ मत खसेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइलाममा एकीकृत समाजवादी र राप्रपाको लज्जास्पद हार, झलनाथ थिए चुनावी कमाण्डर !
बैशाख १८, २०८१ मंगलबार
इलाम–२ मा रास्वपाको जमानत जफत
बैशाख १८, २०८१ मंगलबार
इलाम- २ मा एमालेका सुहाङ नेम्वाङ विजयी
बैशाख १८, २०८१ मंगलबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
टोटनह्याममाथि लिभरपुल ४-२ ले विजयी
बैशाख २४, २०८१ सोमबार
भूकम्पले क्षति पुर्याएको गोरखाको अर्लाङ्दी मन्दिर जीर्णोद्धार
बैशाख २४, २०८१ सोमबार
आज बागमती प्रदेशमा सार्वजनिक विदा
बैशाख २४, २०८१ सोमबार
अशोक राईसँगको 'ब्रेकअप'ले राजनीतिक यात्राको कमजोर घुम्तीमा उपेन्द्र !
बैशाख २४, २०८१ सोमबार
जापानी विदेशमन्त्री योको स्वदेश फिर्ता
बैशाख २४, २०८१ सोमबार
आज कस्तो रहला दिनभरको मौसम ?
बैशाख २४, २०८१ सोमबार