दोलखामा फेरि अघि लागे माओवादी केन्द्रका कार्की
नेपालबहस संवाददाता
मंसिर १८, २०७९ आइतबार २३:२६:०
१८ मंसिर, काठमाडौं । दोलखामा प्रतिनिधिसभातर्फको मतगणनामा आइतबार साँझदेखि नेकपा (माओवादी केन्द्र)का गंगा कार्कीले एमालेका उम्मेदवारलाई उछिनेका छ्न् ।
कार्कीले गणनाको सुरुवातीदेखि नै अग्रता लिएपनि आइतबार अपरान्हतिर एमालेका बालकृष्ण शिवाकोटीले अग्रता सुरु गरेका थिए । तर कार्कीले साँझतिर त्यसलाई उल्ट्याइदिएका छन् ।
पछिल्लो मतपरिणाम आउँदा माओवादी केन्द्रका कार्की २२ हजार ८१६ मतसहित अघि लागेका छन् । त्यहाँ एमालेका शिवाकोटी २२ हजार ४११ मतसहित पछ्याइरहेका छन् । शिवाकोटीलाई कार्कीले ४०५ मतले पछाडि पारेका छन् ।
हालसम्म ४९ हजार ६३५ मतगणना भएको छ । कार्कीलाई सत्ता गठबन्धनका दलहरूकाे समर्थन छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइलाममा एकीकृत समाजवादी र राप्रपाको लज्जास्पद हार, झलनाथ थिए चुनावी कमाण्डर !
बैशाख १८, २०८१ मंगलबार
इलाम–२ मा रास्वपाको जमानत जफत
बैशाख १८, २०८१ मंगलबार
इलाम- २ मा एमालेका सुहाङ नेम्वाङ विजयी
बैशाख १८, २०८१ मंगलबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
मुठभेडको अवस्थापछि प्रतिनिधि सभा बैठक स्थगित
जेठ ३, २०८१ बिहिबार
प्रतिपक्षको अवरोधका बीच सभामुखले बैठक चलाएपछि संसदमा हंगामा
जेठ ३, २०८१ बिहिबार
प्रतिनिधि सभा बैठक तनावग्रस्त, सत्ता पक्ष र प्रतिपक्षका सांसदबीच धकेलाधकेल
जेठ ३, २०८१ बिहिबार
बागमती प्रदेशमा संसदीय समिति सभापतिको निर्वाचन शनिबार, आइतबार शपथ
जेठ ३, २०८१ बिहिबार
बेलायतमा नौ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि यौन शिक्षामा प्रतिबन्ध
जेठ ३, २०८१ बिहिबार