अष्ट्रेलियामा अध्ययन गर्न चाहनेहरुको लागि सुनौलो अवसर !
नेपालबहस संवाददाता
मंसिर १९, २०७९ सोमबार २२:४९:१८
१९ मंसिर, काठमाडौं । एईसीसी नेपालले यही २०२२, डिसेम्बर ७, ८ र ९ तारिखमा नेपालका प्रमुख तीन शहरहरूः काठमाडौं, चितवन र पोखरामा निशुल्क “इन-हाउस अस्ट्रेलिया एडमिसन असेस्मेंट डे” कार्यक्रम आयोजना गर्ने भएको छ ।
यही डिसेम्बर ७, ८ र ९ तारिखमा बिहान ११ः३० देखि दिउँसो ३ः३० सम्म आयोजना गर्ने सो कार्यक्रममा अष्ट्रेलियाका १७ उत्कृष्ट विश्वविद्यालयहरू र पाठ्यक्रम प्रदायकहरुका साथसाथै तथा विभिन्न क वर्ग का नेपाली बैंकहरु उपस्थित हुने आयोजक संस्था एईसीसी नेपालले जनाएको छ ।
यस कार्यक्रममा सहभागी हुने सबै बिद्यार्थीहरुलाई निःशुल्क परामर्श, छात्रवृत्ति मूल्याङ्कन, अस्ट्रेलिया भिसाका लागि हालसालै घोषणा भएका वित्तीय कागजात तथा अन्य आवश्यकताहरूका बारे जानकारीका दिनुका साथै, कार्यक्रममा भाग लिने सबै विद्यार्थीहरुलाई तयारी कक्षामा रु. ३५०० सम्मको छुटको व्यवस्था पनि गरिएको एईसीसी नेपालले जनाएको छ ।
अष्ट्रेलियामा विद्यार्थी भिसाका लागि बर्षेनी ५० हजारभन्दा बढी नेपाली विद्यार्थीले आवेदन दिने गरेका छन् । तर अष्ट्रेलियाको गृह विभागले कर क्लियरेन्स कागजात र थप जानकारीको पारदर्शिताबारे नयाँ नीति सार्वजनिक गरेपछि पछिल्ला दिनहरूमा अष्ट्रेलियाको स्टडी भिसाबारे धेरै भ्रम पैदा भएका छन् । त्यहि मिथकहरुलाई स्पष्ट गर्नका लागि AECC Nepal ले यो कार्यक्रम आयोजना गर्न लागेको हो ।
कार्यक्रमको मिति र स्थान:
डिसेम्बर ७, बिहान ११ :३० देखि ०३ :३० बजे सम्म: aecc काठमाडौं, Lvl – 9 (डिल्लीबजार), ०१५९०३४०४ – bit.ly/aeccktm
डिसेम्बर ८ , बिहान 11:३० देखि 03:30 बजे: aecc चितवन, Lvl – 0 (लायन्स चोक), ०५६५९००१९ – bit.ly/aeccChitwan
डिसेम्बर 9, बिहान 11:30 देखि 03:30 बजे: aecc पोखरा, Lvl – 3 (पोखरा ट्रेड मल), ०६१५३७४२८- bit.ly/aeccPokhara
थप जानकारीका लागि : bit.ly/FreeInHouseAustraliaEvent
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपथपलिया पूर्वाञ्चल र गौतम मध्यपश्चिको उपकुलपति
बैशाख १८, २०८१ मंगलबार
त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिममा २० जना सहभागी
बैशाख १३, २०८१ बिहिबार
मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा, खड्का, गौतम र सिंहको नाम सिफारिस
बैशाख ७, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
आइपिएलको प्लेअफको समीकरण पुरा, पहिलो क्वालिफायरमा कोलकोता र सनराइजर्स खेल्ने
जेठ ७, २०८१ सोमबार
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची
जेठ ७, २०८१ सोमबार
मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल
जेठ ७, २०८१ सोमबार
म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि
जेठ ७, २०८१ सोमबार
दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी
जेठ ७, २०८१ सोमबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ७, २०८१ सोमबार