गोप्य सूचना चुहावट नगर्न कर्मचारीलाई ट्वीटर मालिकको चेतावनी
नेपालबहस संवाददाता
मंसिर २५, २०७९ आइतबार १८:२०:५१
२५ मंसिर, न्युयोर्क । ट्विटरको नयाँ मालिक एलोन मस्कले ट्वीटरका कर्मचारीहरूलाई एक अल्टिमेटम जारी गर्दै गोप्य जानकारी सञ्चार माध्यमलाई नदेखाउन र यदि त्यसो गरेमा कानुनी परिणाम भोग्नका लागि तयार हुन चेतावनी दिएका छन् ।
मस्कले कर्मचारीहरूलाई उनीहरूले बुझेको संकेत गर्ने वाचामा हस्ताक्षर गर्न माग गरेका छन् । मस्क कम्पनीका सूचना चुहावटबारे खुसी छैनन् ।
प्लेटफर्मरको रिपोर्टअनुसार मस्कले कर्मचारीहरूलाई लेखे, ‘ट्विटरको गोप्य सूचनाको जानकारी विस्तृत चुहावटबाट भएसँगै हाम्रो कम्पनीका केही व्यक्तिहरूले कम्पनीको हित विपरीत कार्य गर्न जारी राख्छन् ।’
उनले अगाडि थपे, ‘यो एक पटक मात्र भनिन्छः यदि तपाईंले कार्यलयमा संलग्न हुँदा हस्ताक्ष्र गर्नु भएको एनडीए जानाजानी उल्लंघन गर्नुभयो भने तपाइँ कानूनको पूर्ण हदसम्म दायित्व स्वीकार गर्नुहुन्छ र ट्विटरले तुरुन्तै क्षतिपूर्ति खोज्नेछ ।’
कहिलेकाहीं जानी जानी हुने गल्तीलाई माफ गर्न सकिन्छ, तर मिडियालाई विस्तृत जानकारी पठाउँदा यसले योग्य जबाफ पाउनेछ’ उनले कर्मचारीलाई पठाएको इमेलमा भनिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने
जेठ २, २०८१ बुधबार
दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी
जेठ २, २०८१ बुधबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
एमालेले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने
जेठ २, २०८१ बुधबार
स्लोभाकियाका प्रधानमन्त्री फिकोमाथि गोली प्रहार
जेठ २, २०८१ बुधबार
प्रतिकूल मौसमले सगरमाथा आरोहण प्रभावित
जेठ २, २०८१ बुधबार