एकनाथ ढकाललाई सांसद बनाइएकोमा भीम रावलको आपत्ति
नेपालबहस संवाददाता
मंसिर २५, २०७९ आइतबार २२:३६:२७
२५ मंसिर, काठमाडौं । नेकपा (एमाले) नेता भीम रावलले परिवार दलका पूर्व अध्यक्ष एकनाथ ढकाललाई समानुपातिकबाट सांसद बनाएकोमा आपत्ति जनाएका छन् ।
एमालेले ढकाललाई समानुपातिकबाट सांसदमा सिफारिस गरेको छ । विवादास्पद युनिफिकेशन चर्चसँग आवद्ध होली वाइन भनी चर्चित नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई एमालेले समानुपातिकबाट प्रतिनिधिसभा सदस्य बनाएको भन्दै रावलले आपत्ति जनाएका हुन् ।
ढकाललाई प्रतिनिधिसभा सदस्य (सांसद)मा सिफारिस गरेपछि एमालेभित्रै चर्को विरोध सुरु भएको छ । नेता भीम रावलले सामाजिक संचालमार्फत आपत्ति समेत जनाएका छन् । ढकाल विदेशी महिलासँग विवाह गरेका पात्र भएकाे उनले ट्वीटरमा उल्लेख गरेका छन् ।
साथै अमेरिकामा कर छली र दक्षिण कोरियामा जासुसको कसुरमा जेल सजाय भोगेको व्यक्ति भएको समेत उल्लेख गरेका छन् ।
जापान सरकारकाे समेत छानबिनमा परेकाे हाेली वाइनकाे झोली भर्ने तरिका pic.twitter.com/b9RH1Z3XvK
— Bhim Rawal, PhD (@BhimRawal179) December 11, 2022
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
आइपिएलमा आज सनराइजर्स र गुजरातबीच खेल हुँदै
जेठ ३, २०८१ बिहिबार
पाथीभरामा ६९ लाखभन्दा बढी भेटी सङ्कलन
जेठ ३, २०८१ बिहिबार
पाल्पामा जीप दुर्घटना : २ जनाको मृत्यु, १३ घाइते
जेठ ३, २०८१ बिहिबार
आज सीता जयन्ती, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइदै
जेठ ३, २०८१ बिहिबार
बाँकेमा लागुऔषध दुर्व्यसनीविरुद्ध अभियान
जेठ ३, २०८१ बिहिबार
राजस्थानमाथि पञ्जाव ५ विकेटले विजयी
जेठ ३, २०८१ बिहिबार