टोटेनहमले अप्रिल पहिलो साताबाट ‘ह्वाइट हर्ट लेन’को प्रयोग गर्ने
इन्द्र रिजाल
फागुन २५, २०७५ शनिबार १४:३६:११
एजेन्सी । इंग्लिश क्लब टोटेनहमले अप्रिल पहिलो साताबाट नयाँ रंगशाला ‘ह्वाइट हर्ट लेन’ को प्रयोग गर्ने भएको छ । अप्रिलको पहिलो साता एफए कप अन्तर्गत ब्राइटनसंगको खेल खेल्दै टोटेनहमले नयाँ घरेलु मैदानको उद्घाटन गर्नेछ ।
यसअघि गत सेप्टेम्बर भित्र नयाँ मैदान तयार हुने बताईएपनि तोकिएको समयमा निर्माण कार्य सकिएको थिएन । समयमा काम नसकिदा क्लबले निर्माण कम्पनिलाई मार्च अन्तिमसम्मको समय दिएको थियो ।
निकै आधुनिक र उच्च प्रविधिबाट निर्माण गरिएको नयाँ रंगशाला सन् २०१७ बाट निर्माण गर्न थालिएको थियो । घरेलु मैदानको निर्माणसंगै टोटेनहमले इंग्ल्यान्डको राष्ट्रिय रंगशाला वेम्बलीलाई घरेलु मैदानको रुपमा प्रयोग गर्दै आइरहेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपजाभीलाई बर्खास्त गर्ने तयारीमा बार्सिलोना !
जेठ ५, २०८१ शनिबार
अस्ट्रेलियाले एएफसी महिला एसियाली कपको आयोजना गर्ने
जेठ ३, २०८१ बिहिबार
भारतीय फुटबलर सुनिल क्षेत्रीले लिए अन्तर्राष्ट्रिय खेलबाट सन्यास
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार