गल्ती ढाक्न प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालले लेखे यस्तो कवितामा
इन्द्र रिजाल
फागुन २७, २०७५ सोमबार १६:५०:९
काठमाडौं । बिखण्डनको मुद्दा नछाडेका सिके राउतसंग ११ बुँदे सहमति गरेपछि केपी शर्मा ओली नेतृत्वको सरकार यतिबेला निकै आलोचनाको पात्र बनेको छ । सम्झौता गरेको ४८ घण्टा नबित्दै राउतका कार्यकर्ता फेरि स्वतन्त्र मधेशको नारा घन्काउँदै हिँडेपछि ११ बुँदाको धज्जी उडेको छ ।
जेलबाट छुटेको २४ घण्टा नबित्दै सरकारले भब्य कार्यक्रम गरी स्वतन्त्र मधेशका अभियन्ता सिके राउतसंग गरेको सहमतिलाई शंकाको दृष्टिले हेर्ने नेताहरुप्रति सरकारले शत्रुको दृष्टिले नै हेर्ने गरेको छ ।
सोही क्रममा प्रधानमन्त्री ओलीका सल्लाहकार विष्णु रिमालले सरकारको सहमतिप्रति शंका गर्ने त्यस्ता नेताहरुलाई नै ब्यङ्ग्य गर्दै कविता लेखेका छन् ।
सामाजिक संजाल ट्वीटरमा राखिएको उनको कविता यस्तो छ –
नेताहरू––
झुक्किए, फसे वा फसाईए
या तिनिहरूले गल्ति नै गरे पनि
कोईवात छैन – हामी धन्य छौं
मुलुक जोगाउने ‘एक–से–एक उहॉ’हरू हुनुहुन्छ।
आङ् सिरिङ्ग हुन्छ
र, साह्रै आश्चर्य लागि रहेको छ,
‘उहॉहरू’ को जन्म अघि
यो मुलुक कसरी जोगिए छ ?!
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
उपप्रधानमन्त्री रघुवीर महासेठको सम्पत्ति दुई वटा घरसहित २ करोड नगद, ४३ तोला सुन
जेठ ८, २०८१ मंगलबार
मन्त्रिपरिषदका कुन सदस्यको कति सम्पति ?
जेठ ८, २०८१ मंगलबार
काठमाडौंका एक लाख २५ हजार बालबालिकालाई ‘आईपीभी’ खोप लगाइने
जेठ ८, २०८१ मंगलबार
गण्डकीको सरुवा रोग अस्पताल भवन निर्माण सुस्त
जेठ ८, २०८१ मंगलबार
राष्ट्रपति रायसीको अन्त्येष्टि समारोह सुरु
जेठ ८, २०८१ मंगलबार