कोशी प्रदेशको अधिवेशन अन्त्य. राेकिएन प्रदेशकाे नाम खारेजी आन्दोलन
नेपालबहस संवाददाता
चैत ३०, २०७९ बिहिबार ११:२७:३५
३० चैत, काठमाडौं । कोशी प्रदेशसभाको अधिवेशन अन्त्य भएको छ । गत फागुन १७ गते प्रदेशको नामाङ्कनपछि सभामुख बाबुराम गौतमले अर्को सूचना जारी नभएसम्मका लागि प्रदेशसभा बैठक स्थगित गरेका थिए । त्यसपछि बैठक नै नबसी बुधबार अधिवेशन अन्त्य गरिएको हो ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले स्थगित अवस्थामा रहेको प्रदेशसभा बैठक अन्त्यका लागि प्रदेश प्रमुख समक्ष गरेको सिफारिसमाबमोजिम प्रदेश प्रमुख परशुराम खापुङले चालु अधिवेशन अन्त्य भएको घोषणा गरेका हुन् । प्रदेश सरकारका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले अधिवेशन अन्त्य भएको बताए । कोशी प्रदेशको दोस्रो प्रदेश सभाको पहिलो अधिवेशन गत २०७९ पुस १७ गते आह्वान भएको थियो ।
भूगोलका आधारमा प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधरले आन्दोलन जारी राखेका छन् । आन्दोलनका क्रममा पदमबहादुर लिम्बूको ज्यान समेत भएको छ । उनलाई सरकारले शहीद घोषणा गरिसकेको छ ।
पहिचानका आधारमा प्रदेशको नाम नराखेसम्म आन्दोलन नरोकिने उनीहरुले बताइरहेका छन् । उनीहरुले प्रदेश सांसद, मन्त्री, मुख्यमन्त्रीलाई निसानामा पार्ने क्रमलाई रोकेका छैनन् । कोशी लेखिएको हरेक सरकारी बोर्ड, लेटरप्याड लगायत सामाग्री जलाउने गर्दै आइरहेका छन् ।
बुधबार बिहान मात्र आन्दोलनकारीहरुले काठमाडौंको पेप्सीकोलामा रहेको प्रदेश सरकारका सामाजिक विकास मन्त्री राजभण्डारीले घरमा आक्रमण समेत गरेका छन् । बिजनेश नभएका कारण अधिवेशन अन्त्य भएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमोरङ प्रहरीले पक्राउ गर्यो ठूलो परिणाममा लागूऔषध गाँजा
बैशाख २७, २०८१ बिहिबार
हात्तीको आक्रमणमा परी मारिएका परिवारलाई सात करोड राहत
बैशाख २७, २०८१ बिहिबार
कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीले पेश गरे दाबी
बैशाख २७, २०८१ बिहिबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
बैशाख २७, २०८१ बिहिबार
फेरि फुट्यो जसपा, लावतीको संयोजकत्वमा पहिचानवादी मोर्चा घोषणा
बैशाख २७, २०८१ बिहिबार
चालकको लापरबाहीका कारण गण्डकीमा बर्सेनि बढ्दै सवारी दुर्घटना
बैशाख २७, २०८१ बिहिबार
मारवाडी क्रिकेट लिगः वीरगञ्ज ब्लास्टर र लुम्बिनी लायन्स विजयी
बैशाख २७, २०८१ बिहिबार
दार्चुलामा चट्याङ लागेर एक बालिका घाइते, तीन पशु मरे
बैशाख २७, २०८१ बिहिबार
मधेश प्रदेशमा १० महिनामा आगलागीबाट १९ जनाको मृत्यु
बैशाख २७, २०८१ बिहिबार
मधेशमा सरकारबाट बाहिरिने तयारीमा एमाले र माओवादी
बैशाख २७, २०८१ बिहिबार
हर्क साम्पाङले सोधे धरानका पुर्व मेयर र उपमेयरलाई ९ बुँदे स्पष्टीकरण (पूर्णपाठ)
बैशाख २७, २०८१ बिहिबार