सुनिता थेगिमको नयाँ गीत ‘म पर्खिरहेछु’ सार्वजनिक
नेपालबहस संवाददाता
बैशाख ६, २०८० बुधबार ११:४३:४२
६ वैशाख, काठमाडौं। गायिका सुनिता थेगिमको नयाँ गीत ‘म पर्खिरहेछु’ सार्वजनिक भएको छ । ‘म पर्खिरहेछु, पर्ख नभनी, जब खुल्छ यो मनको आँखा, तिमी हुनु मेरो नजर अगाडी’ प्रयास दुमी राईको शब्द रहेको यो गीतले एउटा पे्रमिकाले प्रेमीप्रति गरेका आग्रहहरु समेटिएका छन् । सूनितालाई मुस्कान मुकारुङले साथ दिएका छन् ।
यो गीतमा शन्तकुमार राई र अनुशा राईको जीवन्त अभिनय रहेको छ । म्यूजिक भिडियोमा शन्त र अनुशाको केमिस्ट्री जमेको छ । भिडियोमा काठमाण्डौ र ललितपुरका मनहारी ठाउँहरु समेटिएका छन् । भिडियोमा समेटिएका दृष्यहरुले विस्तारै जमेको रोमान्सलाई थप पुष्टि गर्छ ।
थेगिमकै संगीत रहेको यो गीत देवेश राईले एरेन्ज गरेका हुन । इशक जगेवूको निर्देशन, छायाँकन र सम्पादन रहेको भिडियो एस के आर पिक्चरबाट सार्वजनिक गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक
बैशाख १८, २०८१ मंगलबार
म्युजिक भिडियोमा चर्चित सनिशा फिल्ममा डेब्यु गर्ने
बैशाख १८, २०८१ मंगलबार
हेमन्त ‘कान्छा’ र लोचन भट्टाराईको प्रस्तुतिमा पुनः ‘जाउँ साइँली बेनी बजार’ रेकर्ड
बैशाख १५, २०८१ शनिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
प्रेम प्रस्ताव अस्वीकार गर्दा छात्रामाथि गोली प्रहार, अभियुक्त पूर्वशिक्षक रहेको खुलासा
बैशाख २१, २०८१ शुक्रबार
चिम्टीका अग्निपीडितलाई राहत
बैशाख २२, २०८१ शनिबार
गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने
बैशाख २२, २०८१ शनिबार
आइपिएलमा आज रोयल च्यालेन्जर्स र गुजरात भिड्दै
बैशाख २२, २०८१ शनिबार
काठमाडौं महानगरले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै, आवेदन आह्वान
बैशाख २२, २०८१ शनिबार
मुलुकमा सुर्ती सेवनबाट दैनिक ७३ जना मृत्युको सिकार
बैशाख २२, २०८१ शनिबार
राजनीति प्रभावित अर्थतन्त्र उकास्न अर्थमन्त्रीले कस्तो हिम्मत गर्ने होलान् ?
बैशाख २२, २०८१ शनिबार