'किसीका भाइ किसीका जान'को टिकट बुकिङ उच्च
नेपालबहस संवाददाता
बैशाख ६, २०८० बुधबार ११:५५:४४
६ वैशाख, मुम्बई । चार वर्षपछि अभिनेता सलमान खान पुनः एकपटक इदमा आफ्नो फिल्म ‘किसी का भाई किसी का जान’ लिएर आउँदैछन् । फरदाह सामजीको निर्देशन रहेको फिल्म २१ अप्रिलमा थिएटरमा रिलिज हुँदैछ । फिल्मको एडभान्स बुकिङ खुलिसकेकाले फिल्मको टिकट लिनेको संख्या उल्लेख्य छ ।
मंगलबार साँझसम्म पहिलो दिनको शोका लागि पीवीआर, आइनोक्स र सिनेपोलिसमा करिब १० हजार बढी टिकट बिक्री भइसकेको छ । सिंगल स्क्रिनमा पनि फिल्मप्रति दर्शकको चासो उच्च छ । २ घण्टा २४ मिनेट २५ सेकेन्डको फिल्मलाई केन्द्रीय फिल्म प्रमाणन बोर्ड (सिबिएफसी)ले यू/ए सर्टिफिकेट दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअभिनेता शेखर सुमन बीजेपीमा प्रवेश
बैशाख २५, २०८१ मंगलबार
अनन्या बिर्लाले संगीत छाडेर अब पूर्णरुपमा व्यवसायमा ध्यान केन्द्रित गर्ने
बैशाख २५, २०८१ मंगलबार
मनिषाले इन्टिमेट सीनमा आफ्नो मौनता तोडिन्
बैशाख २५, २०८१ मंगलबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
सुन तस्करी सम्बन्धी गृहले बनाएको समितिको जिष्ट प्रतिवेदन,१० जनालाई कारबाही गर्न सुझाव
बैशाख २५, २०८१ मंगलबार
एकैदिन ३१ वटा विद्युतीय कार काठमाडौं पठाइँदै
बैशाख २५, २०८१ मंगलबार
कालोपत्र गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान
बैशाख २५, २०८१ मंगलबार
कोशीमा बजेट अधिवेशन कि नयाँ सरकार अह्वान ?
बैशाख २६, २०८१ बुधबार
मौरीपालनतर्फ किसानको आकर्षण बढ्दो
बैशाख २६, २०८१ बुधबार
धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्द
बैशाख २६, २०८१ बुधबार
रारा पुग्ने छोटो सडक स्तरोन्नति सुरु
बैशाख २६, २०८१ बुधबार
मुस्ताङको चराङ–छोसेर सडक आयोजना अधुरो
बैशाख २६, २०८१ बुधबार
चतराधाम कुम्भ मेलामा आज अन्तिम शाही स्नान
बैशाख २६, २०८१ बुधबार