कर्नाटक सरकारको शपथमा राहुल र प्रियंका गान्धी पुगे बैग्लोर
नेपालबहस संवाददाता
जेठ ६, २०८० शनिबार १४:१:४७
६ जेठ,एजेन्सी । कर्नाटक विधानसभाको नतिजा आएको ७ दिनपछि आज कांग्रेस सरकारको शपथ ग्रहण समारोह हुँदैछ । राज्यपाल थावरचन्द गहलोतले बेंगलुरुको कान्तेराव स्टेडियममा सिद्धरा मैयालाई मुख्यमन्त्रीको सपथ गराउनेछन् ।
कांग्रेस विधायक पार्टीले गत मे २० मा राज्यपाललाई पठाएको पत्र अनुसार सिद्धरामैया, डीके शिवकुमार उपमुख्यमन्त्रीसहित केही विधायकले शनिबार मन्त्रीको रूपमा शपथ लिनेछन् ।
जसअनुसार समा केएच मुनियप्पा, डा परमेश्वर, केजे जर्ज, एमबी पाटिल, सतीश जारकीहोली, प्रियंक खर्गे (मल्लिकार्जुन खर्गेका छोरा) , रामलिंगा रेड्डी र जमीर अहमद खानको नाम समावेश रहेको जनाईएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगाजाको जबलियामा ७० भन्दा बढी ठाउमा इजरायलको बमबारी
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
अमेरिकाले समुद्री मार्गबाट सहायताको पहिलो खेप पुर्याएको पुष्टि
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार