को बन्छ महागफाडिकाे छिट्टै डिजिटल अडिसन हुने
नेपालबहस संवाददाता
जेठ ७, २०८० आइतबार ११:५८:४५
७ जेठ, काठमाडौं । युवा पुस्तामाझ लोकप्रिय सांगितिक विधा र्याप संगीतको प्रतिस्पर्धा 'र्याप स्टार्स ०.२' आउने भएको छ। हाल 'र्याप स्टार्स' सिजन १ फाइनलको चरणमा रहिरहेको समयमा अर्को सिजनको घोषणा भएको हो ।
र्याप विधामा युवापुस्ताको आकर्षण निकै रहेकोले तुरुन्त नयाँ सिजन ल्याउन लागेको आयोजक ग्रिन मन्की फिल्मस् प्रा लि ले बताएको छ। काठमाण्डौँमा साइनिङ सेरेमोनीको आयोजना गर्दै 'र्याप स्टार्सुको दोस्रो सिजन' ग्यालेक्सी फोर के मा आउने बताइएको छ।
हाल पहिलो सिजन 'स्पेस फोर के' बाट प्रशारण भइरहेको कार्यक्रमको फाइनल पश्चात दोस्रो सिजन 'ग्यालेक्सि फोरके' टेलिभिजन र युट्युबमा 'जिएम डिजिटल'बाट आउने भएको छ भने वालेट पार्टनर 'माइ पे' रहने जानकारी दिइएको छ।
साथै ग्रिन मंकी फिल्मस्ले हाँस्यव्यङ्ग्य प्रतिस्पर्धात्मक कार्यक्रम 'को बन्छ महागफाडि' ल्याउने भएको छ। देश तथा विदेशबाट प्रतिभावान कमेडियनहरुको अडिसन गरेर गरिने कार्यक्रम को बन्छ महागफाडीको छिट्टै डिजिटल अडिसन हुने जानकारी दिएको छ। यसको बारेमा थप जानकारी अर्को पत्रकार सम्मेलनमा जानकारी गराउने बताइएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप१४ तल्ले भवन भित्र बसेको अमेरिकाको एउटा शहर !
बैशाख १२, २०८१ बुधबार
ऋण लिन महिलाले शवलाई बैंकमा लिएर गएपछि...
बैशाख ६, २०८१ बिहिबार
विश्वको सबैभन्दा अग्लो घन्टाघर, ६ किमी टाढैबाट सकिन्छ समय हेर्न
चैत ३०, २०८० शुक्रबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
पूर्वराजा ज्ञानेन्द्र सडकमा आउने मुहूर्त
बद्रीनरसिंह के.सी.
बैशाख १६, २०८१ आइतबार
एसपीको ड्राइभर कि घुमुवा ?
बैशाख १७, २०८१ सोमबार
इलाम-२ मा सुहाङलाई १००१ मतको अग्रता (अपडेट)
बैशाख १६, २०८१ आइतबार
वर्तमान निर्वाचन प्रणाली रहेसम्म देशमा विकास सम्भव छैन : नेता कोइराला
बैशाख १६, २०८१ आइतबार
आगलागी र डढेलोबाट नागरिकको जीउधनको सुरक्षा गर : मानव अधिकार आयोग
बैशाख १७, २०८१ सोमबार
२१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन् : रिपोर्ट
बैशाख १७, २०८१ सोमबार
बसमा आगलागी, जलेर पूर्णरुपमा नष्ट
बैशाख १७, २०८१ सोमबार
इलामा–२ मा ४१ हजार बढी मत गनियो, एमालेका सुहाङ ५ हजार ६७१ मतले अघि
बैशाख १७, २०८१ सोमबार
घरमा आगलागी हुँदा अर्घाखाँचीमा चार वर्षीया बालिकाको मृत्यु
बैशाख १७, २०८१ सोमबार
बाघको आक्रमणबाट नवलपुरमा एक जना घाइते
बैशाख १७, २०८१ सोमबार