प्रतिनिधिसभाको बैठकमा ओलीले सम्बोधन गर्दै [ live ]
नेपालबहस संवाददाता
जेठ ७, २०८० आइतबार १२:०:१
७ जेठ, काठमाडौं । प्रतिनिधिसभाको बैठक चलिरहेको छ । बैठकमा सांसदहरु सरकारले प्रस्तुत गरेको नीति तथा कायक्रममाथि सांसदहरुले आफ्ना धारणा राखिरहेका छन् । यस अघि सांसदहरुले शून्य समयमा विभिन्न समस्याबारे सभामुखमार्फत सरकारको ध्यान आकर्षण गराएका छन् ।
आजको प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदलाई सम्बोधन गर्न कार्यक्रम छ । उनले नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिकम पठाउने भन्दै गरिएको ठगीको पर्दाफास गर्ने बताएका थिए । नेकपा एमालेले सरकारको नीति तथा कार्यक्रमको विरोध गर्ने जनाएको छ । ओलीले पनि नीति तथा कार्यक्रमबारे धारणा राख्ने छन् । नीति तथा कार्यक्रममाथि छलफल हुनुपुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरेका थिए । अहिले बैठकमा ओलीले सम्बोधन गरिहेको छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएक सयको नोटमा चुच्चे नक्शा राख्ने नेपालको निर्णयप्रति भारतले राख्यो चासो
बैशाख २३, २०८१ आइतबार
जापानी विदेशमन्त्री योको आज नेपाल आउँदै
बैशाख २३, २०८१ आइतबार
ओली–नेपालबीच दूरी बढ्यो, सुदुरपश्चिम प्रदेश सरकारको भविष्य अन्यौलमा
बैशाख २२, २०८१ शनिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
बैशाख २२, २०८१ शनिबार
गृहमन्त्रीको राजीनामा हाम्रो माग होइन, संसद चल्न संसदीय छानबिन समिति बन्नुपर्छः कोइराला
बैशाख २२, २०८१ शनिबार
चमेराहरू किन उल्टो झुण्डिएर सुत्छन् ?
बैशाख २२, २०८१ शनिबार
डडेल्धुरामा टिपर दुर्घटना हुँदा २ युवकको मृत्यु, २ घाइते
बैशाख २३, २०८१ आइतबार
एक सयको नोटमा चुच्चे नक्शा राख्ने नेपालको निर्णयप्रति भारतले राख्यो चासो
बैशाख २३, २०८१ आइतबार
लण्डनको मेयरमा सादिक खान तेस्रो पटक निर्वाचित
बैशाख २३, २०८१ आइतबार
आइपिएलमा आज दुई खेल हुँदै
बैशाख २३, २०८१ आइतबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि पेसी
बैशाख २३, २०८१ आइतबार
गुजरातमाथि रोयल च्यालेन्जर्स ४ विकेटले विजयी
बैशाख २३, २०८१ आइतबार