पर्सा स्ट्राइकरले जित्यो वीरगञ्ज सुपर लिगको उपाधी
आबिद हुसेन
जेठ १४, २०८० आइतबार १२:३:१३
१४ जेठ, वीरगञ्ज । नारायणी क्रिकेट रंगशालामा सम्पन्न वीरगञ्ज सुपर लिग क्रिकेट प्रतियोगिताको उपाधी पर्सा स्ट्राइकरले हात पारेको छ । पर्सा राइडरलाई ६४ रनले पराजित गर्दै पर्सा स्ट्राइकरले उपाधी चुमेको हो ।
टस जितेर पहिलो ब्याटिङ गरेको पर्सा स्ट्राइकरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५५ बनाएको थियो । १५६ रनको लक्ष्यका साथ मैदान उत्रिएको पर्सा राइडर १५ ओभर २ बलमै अलआउट हुँदै ९१ रनमै समेटिएपछि ६४ रनले पर्सा स्ट्राइकर विजयी भएको हो ।
वीरगञ्ज युथ स्पोर्ट्स एकेडेमीको आयोजनामा गएको मंगलबारदेखि सुरु भएको प्रतियोगितामा वीरगञ्जका विभिन्न ६ वटा टिमले सहभागिता जनाएको आयोजक समितिका हासिम अंसारीले जानकारी दिए ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपजारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
बंगलादेशसँग २१ रनले पराजित भयो नेपाल
असार ३, २०८१ सोमबार
टी-२० विश्वकप : नेपालले बंगलादेशसँग भोलि बिहान खेल्दै
असार २, २०८१ आइतबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान
असार २, २०८१ आइतबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
सशस्त्रमा आफू भए सबै ठीक, नभए संगठन नै बेठीक ?
असार ३, २०८१ सोमबार
शुक्लागण्डकीमा पाँच हजार कफीका बिरुवा वितरण
असार ३, २०८१ सोमबार
बालेन शाह ब्राजिल प्रस्थान
असार ३, २०८१ सोमबार
कोशीमा ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ प्रभावकारी
असार ३, २०८१ सोमबार