तरकारी तथा फलफूलको मूल्य सार्वजनिक, सबैभन्दा महंगो डल्ले च्याउ
नेपालबहस संवाददाता
जेठ १६, २०८० मंगलबार ११:४४:४०
१६ जेठ, काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज गोलभेडा, तने बोडी, घिरौला र झिगूनी ५५ रुपैयाँ, रातो आलु ३९ रुपैयाँ, रातो आलु (भारतीय) ३१ रुपैयाँ, मुडेको रातो आलु ३२ रुपैयाँ ६७ पैसा रहेको छ भने सुकेको प्याज ३४ रुपैयाँ ६७ पैसा, लोकल गाजर , काउली, परवर, ब्रोकाउली र हाइब्रीड सिमी ७५ रुपैयाँ, स्थानीय ज्यापु काउली ८६ रुपैयाँ, सेतो मूला १४ रुपैयाँ रहेको छ ।
यस्तै, लाम्चो भन्टा र रुख कटहर ३५ रुपैयाँ, मकै बोडी ५६ रुपैयाँ ६७ पैसा, मटर कोशा १८० रुपैयाँ, लोकल घिउ सिमी, चुकुन्दर र सजिवन ६५ रुपैयाँ रहेको छ भने राजमा घिउ सिमी ११६ रुपैयाँ, भटमास कोशा १३५ रुपैयाँ, तितो करेला २८ रुपैयाँ, लौका ३६ रुपैयाँ ६७ पैसा, चिचिण्डो, माछा खुर्सानी (हरियो) र रयोको साग ४५ रुपैयाँ, सलगम ७६ रुपैयाँ ६७ पैसा, भिण्डी ६६ रुपैयाँ, पालूगो र चमसूरको साग १०६ रुपैयाँ ६७ पैसा, बरेला ११५ रुपैयाँ, कन्य च्याउ १५६ रुपैयाँ, डल्ले च्याउ ३०४ रुपैयाँ रहेको छ ।
त्यस्तै, कुरीलो २८३ रुपैयाँ ३३ पैसा, सेलरी १४० रुपैयाँ, पार्सले २३५ रुपैयाँ, सौफको साग १०५ रुपैयाँ, पुदीना ९६ रुपैयाँ ६७ पैसा, तोफु ९५ रुपैयाँ, गुन्द्रुक २७५ रुपैयाँ, कागती १७० रुपैयाँ, अनार ३२५ रुपैयाँ, मालदह आँप ११० रुपैयाँ र दसहरी आँप १९० रुपैयाँ तोकिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमा विद्युतीय चुरोटमा प्रतिबन्ध लगाइँदै, वार्षिक ३२ अर्बको व्यापार
बैशाख २५, २०८१ मंगलबार
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ?
चैत २८, २०८० बुधबार
नयाँ बर्षको योजनामा बेनेली बाइक शून्य प्रतिशत ब्याजदरमा पाइने, १ लाख सम्मको छुट
चैत ८, २०८० बिहिबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ३, २०८१ बिहिबार
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
जेठ ३, २०८१ बिहिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’
जेठ ३, २०८१ बिहिबार
अब संसदीय छानबिन समिति नबनेसम्म सदन अघि बढ्दैन : कांग्रेस
जेठ ३, २०८१ बिहिबार
बलात्कारको जाहेरी परेपछि एमाले नेता विदुर शर्मा फरार
जेठ ३, २०८१ बिहिबार
सुनसरीमा प्रहरीले लागूऔषध कारोबारीलाई गोली हानेर नियन्त्रणमा लियो
जेठ ३, २०८१ बिहिबार