आज कागतीको मूल्य प्रतिकेजी १६५ रुपैयाँ, अन्यको कति ?
नेपालबहस संवाददाता
जेठ २२, २०८० सोमबार ११:४:२५
२२ जेठ, काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज सोमबार ठुलो गोलभेडा (नेपाली) २७ रुपैयाँ ५० पैसा, ठुलो गोलभेडा (भारतीय) ३६ रुपैयाँ ६७ पैसा, गोलभेडा (लोकल) १५ रुपैयाँ ८० पैसा, रातो आलु ४५ रुपैयाँ २० पैसा, रातो आलु (भारतीय) ३५ रुपैयाँ २० पैसा, रातो आलु (मुडे) ४१ रुपैयाँ ३३ पैसा, सेतो आलु ३४ रुपैयाँ ६७ पैसामा किनबेच हुनेछ ।
उता, सुकेको प्याज (भारतीय) ५९ रुपैयाँ २० पैसा, लोकल गाजर ९५ रुपैयाँ, लोकल बन्दा १३ रुपैयाँ ६० पैसा, स्थानीय काउली, रातो बन्दा, हरियो प्याज, घिरौला र लोकल सिमी ६५ रुपैयाँ, स्थानीय काउली (ज्यापु) ७६ रुपैयाँ ६ पैसा, लोकल सेतो मूला १७ रुपैयाँ ५० पैसा, लाम्चो भन्टा ३६ रुपैयाँमा खरिद बिक्री भइरहेको ५ भने भन्टा डल्लो, मकै बोडी, लौका र तराई परवर ६६ रुपैयाँ ६७ पैसा, मटरकोशा १९६ रुपैयाँ ६७ पैसा, हाइब्रीड घिउ सिमी र लोकल परवर ७५ रुपैयाँ, भटमासकोशा ११५ रुपैयाँ, तितो करेला, फर्सी र रायोको साग ४५ रुपैयाँ तोकिएको छ ।
त्यस्तै, चिचिण्डो र रुख कटहर प्रतिकेजी ३५ रुपैयाँ, सलगम, न्यूरो, हरियो लसुन, गान्टे मूला, ग्याठ कोबी, जिरीको साग र चुकुन्दर ७६ रुपैयाँ ६७ पैसा, भिण्डी ७६ रुपैयाँ, स्कूस ५६ रुपैयाँ, तामा, सौफ, पालूगो, मेथी र चमसूरको साग ९६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १५६ रुपैयाँ, डल्ले च्याउ ३४२ रुपैयाँ, कुरीलो २३३ रुपैयाँ ३३ पैसामा कारोबार भइरहेको छ ।
ब्रोकाउली ८६ रुपैयाँ, सजिवन ८६ रुपैयाँ ६७ पैसा, सेलरी १४० रुपैयाँ, पार्सले २४० रुपैयाँ, पुदीना १७० रुपैयाँ, इमली १३५ रुपैयाँ, तोफु ११६ रुपैयाँ, गुन्द्रुक २७५ रुपैयाँ, फुजी स्याउ ३०० रुपैयाँ, कागती १६५ रुपैयाँ, अनार ३८३ रुपैयाँ ३३ पैैसा, मालदह आँप ९५ रुपैयाँमा किनबेच हुनेछ भने दसहरी आँप ९६ रुपैयाँ ६७ पैसा, हरियो अंगुर २२५ रुपैयाँ, मौसम १६५ रुपैयाँ, जुनार २१० रुपैयाँ, लोकल काक्रो १०५ रुपैयाँ, लोकल लिच्ची १९० रुपैयाँ, लिच्ची ९भारतीय० २२३ रुपैयाँ ३३ पैसा रहेको छ ।
यस्तै, किवि ४५० रुपैयाँ, आभोकाडो ५५० रुपैयाँ, अदुवा २५५ रुपैयाँ, सुकेको खुर्सानी ४६५ रुपैयाँ, अकबरे खुर्सानी २७५ रुपैयाँ, सुकेको चाइनिज लसुन २३८ रुपैयाँ, सुकेको नेपाली लसुन १७० रुपैयाँ, रहु माछा ३२३ रुपैयाँ ३३ पैसा र मुंगरी ताजा माछा ३३५ रुपैयाँ तोकिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमा विद्युतीय चुरोटमा प्रतिबन्ध लगाइँदै, वार्षिक ३२ अर्बको व्यापार
बैशाख २५, २०८१ मंगलबार
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ?
चैत २८, २०८० बुधबार
नयाँ बर्षको योजनामा बेनेली बाइक शून्य प्रतिशत ब्याजदरमा पाइने, १ लाख सम्मको छुट
चैत ८, २०८० बिहिबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ३, २०८१ बिहिबार
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
जेठ ३, २०८१ बिहिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’
जेठ ३, २०८१ बिहिबार
अब संसदीय छानबिन समिति नबनेसम्म सदन अघि बढ्दैन : कांग्रेस
जेठ ३, २०८१ बिहिबार
बलात्कारको जाहेरी परेपछि एमाले नेता विदुर शर्मा फरार
जेठ ३, २०८१ बिहिबार
सुनसरीमा प्रहरीले लागूऔषध कारोबारीलाई गोली हानेर नियन्त्रणमा लियो
जेठ ३, २०८१ बिहिबार