कोशी प्रदेश परिवर्तनबारे माओवादी केन्द्रले निर्णय लिँदै
नेपालबहस संवाददाता
जेठ २२, २०८० सोमबार १७:२९:४६
२२ जेठ, काठमाडौं । कोशी प्रदेश सरकार परिवर्तनबारे माओवादी केन्द्रको कोशी प्रदेश संसदीय दलको बैठकमा बसिरहेको छ । माओवादी केन्द्र अहिले सरकारमा छ ।
संसदीय दलको बैठक आकस्मिक बसेको हो । बैठकले एमाले नेतृत्वमा रहेको प्रदेश सरकार छाड्ने निर्णय गर्ने सम्भावना छ । एक सिट रहेको जसपाले यसअघि नै सरकार छाडिसकेको छ । माओवादी केन्द्रले पनि सरकार छाडे एमालेका हिक्मत कार्की नेतृत्वको सरकार अल्पमतमा पर्नेछ ।
नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ । माओवादी केन्द्रसँग सभामुखसहित १३ सिट रहेको छ । प्रदेश सभामा बहुमत पुग्न ४७ मत आवश्यक पर्छ । नयाँ सरकार बन्ने प्रक्रिया सुरु भएको खण्डमा कांग्रेस र माओवादी केन्द्रबीच सरकारको आलोपालो हुनसक्ने ठानिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्रीले राष्ट्रिय राजनीतिमा तमासा देखाउनु भोः नेपाल
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
भारतको राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षकमा गौतम गम्भीरको सम्भावना कति ?
जेठ ५, २०८१ शनिबार
मालिक रिसाउनुमा यी ग्रहको भूमिका, जान्नुहोस् हाकिमको स्वभाव
जेठ ४, २०८१ शुक्रबार
प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिमा तमासा देखाउनु भोः नेपाल
जेठ ५, २०८१ शनिबार
गर्मीमा खानुहोस् यी फलफूल, पेट र दिमाग दुवै चिसो हुनेछ
जेठ ५, २०८१ शनिबार
सुबोध आचार्य एक दक्ष सर्प उद्धारकर्ता ( फाेटाे फिचर )
जेठ ५, २०८१ शनिबार