नक्कली भुटानी शरणार्थी मुद्दामा सरकारी वकिलको थुनछेक बहस सकियो
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ २३, २०८० मंगलबार १६:५९:३२
![](https://nepalbahas.prixacdn.net/media/albums/bhutani_4Mb3XNQmCy_yA9BFiBPEJ_JIbbJo1Dxj_JWTTjVh57E_6ZaFvpAsaV_rNsiYu14UI.png)
२३ जेठ, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा जेठ ८ मा दर्ता भएको ठगी, संगठित अपराध, राज्यविरुद्धका कसुर र लिखत कीर्तेसहित एकीकृत कसुरमा मुद्दा दर्ता गरिएको छ ।
सो मुद्दामा पक्राउ परी प्रहरीको न्यायिक हिरासतमा रहेका १८ प्रतिवादीहरुको बयान सकिएपछि आइतबारदेखि सरकारी वकिलको बयान भएको थियो । न्यायाधीश प्रेमप्रसााद न्यौपानेको इजालसमा भएको बहसमा तीन दिनमा ६ सरकारी वकिलले बहस गरेका छन् ।
सरकारी वकिलका तर्फको बहस आज सकिएको अदालतका सूचना अधिकारी दीपक दाहालले बताए । अब मुद्दाका प्रतिवादीतर्फका वकिलहरुले बहस गर्ने उनले बताए । सरकारी वकिलहरुले बहसमा यस मुद्दामा प्रतिवादीलाई थुनामुक्त गरे प्रमाण नष्ट हुनसक्ने तथा जाहेरीकर्ताको सुरक्षामा खतरा हुनसक्ने भन्दै थुनामा राखेर नै मुद्दाको पुर्पक्ष गर्नुपर्ने जिकिर गरेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १८ जनालाई थुनछेक बहसका लागि उपस्थित गराइएको छ । १२ जना फरार छन् । उनीहरुविरुद्ध ४ मुद्दामा कैद सजायको मागदाबी र २८ करोड ५० लाख बिगो मागदाबी गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
रौतहटमा ३० दिनमा ४१ फरार प्रतिवादी पक्राउ
जेठ ३१, २०८१ बिहिबार
पहेँलो धातु देखाई ठगी गरेको अभियोगमा दुई जना पक्राउ
जेठ ३१, २०८१ बिहिबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
असार २, २०८१ आइतबार
आज यी चार प्रदेशमा चट्याङसहित वर्षा हुने
असार २, २०८१ आइतबार
राष्ट्रपति पौडेलले गरे जलवायुसम्बन्धी अनुसन्धान केन्द्रहरूको अवलोकन
असार २, २०८१ आइतबार
राष्ट्रिय महाधिवेशनले संघीयता विरोधीलाई जवाफ दिएको छः अध्यक्ष यादव
असार २, २०८१ आइतबार
मापदण्ड पुगेका क्रसर उद्योग नवीकरण र सञ्चालनको वातावरण बनाउन सरकारसँग माग
असार २, २०८१ आइतबार
ललितपुर महानगरको पुँजीगत खर्च ६१ प्रतिशत
असार २, २०८१ आइतबार
पञ्चकोटको विश्वशान्ति कलश निर्माणका लागि ७ करोड संकलन
असार २, २०८१ आइतबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार