आज गुन्द्रुकको भाउ प्रतिकेजी २७५ रुपैयाँ, अन्यको कति ?
नेपालबहस संवाददाता
जेठ २४, २०८० बुधबार ११:१५:२७
२४ जेठ, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधवारका लागि मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज बुधबार ठुलो गोलभेडा ९नेपाली० २२ रुपैयाँ ५० पैसा, ठुलो गोलभेडा (भारतीय) ४६ रुपैयाँ ६७ पैसा, लोकल सानो गोलभेडा १५ रुपैयाँ, रातो आुल ४७ रुपैयाँ तोकिएको छ भने रातो आलु (भारतीय) ३७ रुपैयाँ, मुडेको आलु ४१ रुपैयाँ ३३ पैसा, सेतो आलु ३७ रुपैयाँ, लोकल गाजर १०६ रुपैयाँ ६७ पैसा, लोकल बन्दा १२ रुपैयाँ ४० पैसामा किनबेच हुनेछ ।
स्थानीय काउली, लौका, तने बोडी, हरियो प्याज र भेडे खुर्सानी ६५ रुपैयाँ, ज्यापु काउली ८५ रुपैयाँ, रातो मूला र लाम्चो हरियो फर्सी ४५ रुपैयाँमा खरिद बिक्रि हुदाँ लोकल सेतो मूला १७ रुपैयाँ ५० पैसा, मकै बोडी ५६ रुपैयाँ ६७ पैसा, मटरकोशा १७५ रुपैयाँ, लोकल घिउ सिमी ६६ रुपैयाँ ६७ पैसा, भटमास कोशा १४० रुपैयाँमा पाइनेछ ।
उता, परवल ९५ रुपैयाँ, चिचिण्डो ३५ रुपैयाँ, घिरौला ५५ रुपैयाँ, सलगम ७६ रुपैयाँ ६७ पैसा, भिण्डी ७४ रुपैयाँ, स्कूस ५६ रुपैयाँ ६७ पैसा, पालूगो, चमसूर, मेथी र सौफको साग ११६ रुपैयाँ ६७ पैसा तोकिएको छ ।
त्यस्तै, तोरीको साग प्रतिकेजी ३६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १६६ रुपैयाँ, डल्ले च्याउ १५४ रुपैयाँ, कुरीलो २३३ रुपैयाँ ३३ पैसा, न्यूरो ७६ रुपैयाँ ६७ पैसामा किनबेच हुनेछ भने ब्रोकाउली ९६ रुपैयाँ ६७ पैसा, चुकुन्दर ७५ रुपैयाँ, सजिवन ९६ रुपैयाँ ६७ पैसा, जिरीको साग ७६ रुपैयाँ, ग्याठ कोबी ८६ रुपैयाँ ६७ पैसा, सेलरी १४० रुपैयाँ, पार्सले २४० रुपैयाँ, पुदीना १३५ रुपैयाँ, गुन्द्रुक २७५ रुपैयाँमा पाइनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमा विद्युतीय चुरोटमा प्रतिबन्ध लगाइँदै, वार्षिक ३२ अर्बको व्यापार
बैशाख २५, २०८१ मंगलबार
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ?
चैत २८, २०८० बुधबार
नयाँ बर्षको योजनामा बेनेली बाइक शून्य प्रतिशत ब्याजदरमा पाइने, १ लाख सम्मको छुट
चैत ८, २०८० बिहिबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ३, २०८१ बिहिबार
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
जेठ ३, २०८१ बिहिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’
जेठ ३, २०८१ बिहिबार
अब संसदीय छानबिन समिति नबनेसम्म सदन अघि बढ्दैन : कांग्रेस
जेठ ३, २०८१ बिहिबार
बलात्कारको जाहेरी परेपछि एमाले नेता विदुर शर्मा फरार
जेठ ३, २०८१ बिहिबार
सुनसरीमा प्रहरीले लागूऔषध कारोबारीलाई गोली हानेर नियन्त्रणमा लियो
जेठ ३, २०८१ बिहिबार