आज दशहरी आँपको मूल्य प्रतिकेजी १०० रुपैयाँ, अन्यको कति ?
नेपालबहस संवाददाता
जेठ २६, २०८० शुक्रबार १०:५९:२५
२६ जेठ, काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार लोकल गाजरको प्रतिकेजी न्यूनतम मूल्य ११०, मटरकोशा प्रतिकेजी मूल्य १६०,कुरीलो प्रतिकेजी १८०,काउली स्थानिय प्रतिकेजी मूल्य ६०,आलु रातो ४५ कायम भइ कारोबार भइरहेको छ भने आँप मालदह ८०, आँप दशहरी १०० रूपैयाँमा पर्नेछ ।
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३२० रूपैयाँ ,ब्रोकाउली ८०,कागती १५० रूपैयाँ, चमसूरको साग ११०, न्यूरो ७० रूपैयाँ, रातो बन्दा प्रतिकेजी ६० रूपैयाँ ,लोकल काक्रो १००,अदुवा प्रतिकेजी २४० रहेको समितिले जनाएको छ ।
समितिका अनुसार तरबुजा प्रतिकेजी ४०, अनार ३८० रुपैयाँ,किवि ४०० रूपैयाँ, हरियो खुर्सानी अकबरे १५० रूपैयाँ,ताजा माछा (रहु) ३१५,ताजा माछा (मुंगरी) रू ३२० रूपैयाँ कायम भइ खरिद बिक्री भइरहेको छ ।
यस्तै,टाटे सिमी १३६ रूपैयाँ ६७ पैसा, तितो करेला ४५ रूपैयाँ, लोकल परवर, भेडे खुर्सानी र घिरौला ५५ रूपैयाँ, चिचिण्डो ३५ रूपैयाँ, फर्सी ४५ रूपैयाँ, स्कूस ५६ रूपैयाँ ६७ पैसामा कारोबार भइरहेको छ भने भिण्डी,, हरियो खुर्सानी ७५ रूपैयाँ, तोरीको साग ४६ रुपैयाँ ६७ पैसा, रायोको साग ४५ रुपैयाँ, पालूगो , चमसूर र मेथीको साग ११६ रूपैयाँ ६७ पैसा, न्यूरो ८५ रूपैयाँ, कुरीलो १९३ रूपैयाँ ३३ पैसा, कन्य च्याउ १५४ रूपैयाँ र डल्ले च्याउ ३४० रूपैयाँ तोकिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमा विद्युतीय चुरोटमा प्रतिबन्ध लगाइँदै, वार्षिक ३२ अर्बको व्यापार
बैशाख २५, २०८१ मंगलबार
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ?
चैत २८, २०८० बुधबार
नयाँ बर्षको योजनामा बेनेली बाइक शून्य प्रतिशत ब्याजदरमा पाइने, १ लाख सम्मको छुट
चैत ८, २०८० बिहिबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ३, २०८१ बिहिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’
जेठ ३, २०८१ बिहिबार
अब संसदीय छानबिन समिति नबनेसम्म सदन अघि बढ्दैन : कांग्रेस
जेठ ३, २०८१ बिहिबार
बलात्कारको जाहेरी परेपछि एमाले नेता विदुर शर्मा फरार
जेठ ३, २०८१ बिहिबार
सुनसरीमा प्रहरीले लागूऔषध कारोबारीलाई गोली हानेर नियन्त्रणमा लियो
जेठ ३, २०८१ बिहिबार
कांग्रेसले बोलायो संसदीय दलको बैठक
जेठ ३, २०८१ बिहिबार