काठमाडौं–हेटौंडा चल्ने दुई राजमार्गमा पहिरो, १२ घण्टादेखि सवारी आवगमन बन्द
नेपालबहस संवाददाता
जेठ ३२, २०८० बिहिबार १२:५:५१
३२ जेठ, काठमाडौं । काठमाडौं–हेटौंडा चल्ने दुईवटा राजमार्गमा पहिरो खसेको छ । गएराति परेको अविरल वर्षाका कारण कान्ति लोकपथ र कुलेखानी–सिस्नेरी राजमार्ग १२ घण्टादेखि बन्द भएको छ ।
कान्तिपथअन्तर्र्गत ललितपुरको भट्टेडाँडामा गएराति साढे ११ बजेतिर पहिरोले कान्ति लोकपथ अवरुद्ध बनेको छ भने मकवानपुरको इन्द्रसरोस्थित सिस्नेरीमा गएको पहिरोले कुलेखानी–सिस्नेरी राजमार्ग अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा सयौं सवारी साधनहरु बाटोमै रोकिएका छन् । पहिरोका कारण केही सवारी साधनमा क्षति पुगेको छ ।
दुवै सडक(खण्डमा खसेको पहिरो पन्छाउने काम भइरहेको प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बताए । कान्तिपथलाई पहिरोको उच्च जोखिममा रहेको राजमार्गको रुपमा लिइन्छ ।
कान्तिपथलाई पहिरोको उच्च जोखिममा रहेको राजमार्गको रुपमा लिइन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमटिहानीका खरानीका घर, बौरिने प्रतीक्षामा पीडित
बैशाख २०, २०८१ बिहिबार
तापक्रम वृद्धिका कारण हिउँ र हिमनदी पग्लने क्रम तीव्र
बैशाख १०, २०८१ सोमबार
मनास्लु हिमालमा हिमपहिरो, बूढीगण्डकी नदी आसपासका क्षेत्रमा उच्च जोखिम
बैशाख ९, २०८१ आइतबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित
जेठ ६, २०८१ आइतबार
इरानमा दुई महिलासहित सात जनालाई फाँसी
जेठ ६, २०८१ आइतबार
किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
जेठ ६, २०८१ आइतबार
बुटवलमा एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते
जेठ ६, २०८१ आइतबार
विन्डवार्ड्ससँग अन्तिम खेलमा नेपाल पराजित
जेठ ६, २०८१ आइतबार