आईसीसी विश्वकप छनोट : वेष्ट इन्डिजसँगको खेलमा नेपाल दबाबमा
नेपालबहस संवाददाता
असार ७, २०८० बिहिबार १८:२५:१९
७ असार, काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत जारी वेष्ट इण्डिजविरुद्धको खेलमा नेपाल दबाबमा परेको छ । यसअघि ब्याटिङ गरेको वेष्ट इन्डिजले नेपालसामु ३४० रनको लक्ष्य दिएको छ ।
टिमको स्कोर ४८ रन हुँदा तेस्रो विकेटका रुपमा ओपनर आसिफ शेख आउट भएका छन् । उनलाई केमो पलले केयल मयर्सको हातबाट क्याच गराएका हुन् । यसअघि भीम सार्की २ तथा कुशल भुर्तेल ५ रनमा आउट भएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
अफगानिस्तानको विश्वकप टिममा जोडिए ब्राभो
जेठ ९, २०८१ बुधबार
आईपीएलको इलिमिनेटरमा आज राजस्थान र रोयल च्यालेन्जर्स खेल्दै
जेठ ९, २०८१ बुधबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
भारतमा ८ दिनदेखि बेपत्ता बंगलादेशका सांसद मृत फेला
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार