भारत निर्वाचन : पहिलो दिन १८ राज्य र दुई केन्द्र शासित प्रदेशमा मतदान सम्पन्न
इन्द्र रिजाल
चैत २८, २०७५ शुक्रबार १:३४:४१
एजेन्सी । भारतमा आम चुनावको पहिलो चरण अन्तर्गत १८ राज्य र दुई केन्द्र शासित प्रदेशमा ९१ वटा सीटको लागि मतदान सम्पन्न भएको छ। त्यसक्रममा ठूला प्रदेशहरू उत्तरप्रदेश, बिहार, पश्चिम बंगाल लगायतका विभिन्न निर्वाचन क्षेत्रमा मतदान भएको हो।
सरकारी विवरण अनुसार साँझ पाँच बजेसम्म बिहारमा ५०.२६ प्रतिसत, पश्चिम बंगालमा ८० प्रतिसत, उत्तर प्रदेशमा ५९.७७ प्रतिसत, उत्तराखण्डमा ४६.५९ प्रतिसत, उडिसामा ६६ प्रतिसत, तलंगानामा ६०.५७ प्रतिसत, जम्मु कश्मीरमा ४६ प्रतिसत, सिक्किममा ५५ प्रतिसत, मणिपुरमा ७८.२० प्रतिसत, मिजोरममा ५५.२० प्रतिसत, नागाल्याण्डमा ७३ प्रतिसत, आसाममा ६८ प्रतिसत र मेघालयमा ६२ प्रतिसत मत खसेको थियो।
नब्बे करोड मतदाता भएको भारतमा पहिलो दिनको चुनावमा पुरुषभन्दा धेरै महिलाले मतदान गरेको अनुमान गरिएको छ। पहिलो पटक भोट खासल्न लागेकी एक महिला मतदाताले भनिन ‘म चाहन्छु दुईवटा कुरामा मेरो सरकार सुनोस्, एउटा मैले बराबर तलब पाउँ किनकि हामीले केटा सरह काम गर्छौं। र दोस्रो सडकमा हिँड्दा मैले सुरक्षित महसुस गरूँ।’
नरेन्द्र मोदीलाई चुनौति दिन प्रधानमन्त्री आफ्ना वाचा पूरा गर्न पूर्णतस् विफल भएको आरोप लगाउँदै कांग्रेसका नेता राहुल गान्धीले विपक्षीहरूको तर्फबाट नेतृत्व गरेका छन्।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार
जङ्गली जनावरको आक्रमणबाट सातजनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण
जेठ ४, २०८१ शुक्रबार
रुसलाई हतियार नदिएको किमकी बहिनी जोङको दाबी
जेठ ४, २०८१ शुक्रबार
महिला क्रिकेटको फाइनलमा सुदूरपश्चिम प्रदेश
जेठ ४, २०८१ शुक्रबार
संसदीय छानबिन समिति बनाउन कांग्रेसले गरेको मागमा विपक्षी दल एकजुट
जेठ ४, २०८१ शुक्रबार
प्रतिनिधिसभाको बैठक सूचना टाँसेर दिउँसो २ बजेका लागि सारियो
जेठ ४, २०८१ शुक्रबार
विक्कीको जन्मदिनमा कट्रिनाको विशेष पोस्ट, सामाजिक सञ्जालमा भाइरल
जेठ ४, २०८१ शुक्रबार